Quandale Dingle - Secretariat

Quandale Dingle - Secretariat

Share

(क्वाण्डेल डिंगल - सचिवालय)

Photos from  Quandale Di**le - Secretariat's post 01/03/2026

बिबेक थपलिया भन्ने कु-पात्रले "सक्छस् भने नेताको घर गएर घेर्...." भनेर challenge गरेको सुनेर challenge accepted भन्दै, आफूले चिनेको टोलका हट्टा - कट्टा दाईहरु बोकेर आउने, संसद भवन घेर्ने र बिबेक थपलियाको घर पनि घेर्ने, त्यस्ता कार्य गर्दा गोली नखानका निम्ति स्कूल ड्रेस मा आउने plan हुँदा हुँदै.....

अहिले देखिएका अभियन्ताहरुले अनुमति लिने नाममा, leaderless movement को मर्म विपरीत..... आफैलाई शान्तिपूर्ण आन्दोलनको आयोजक भनेर जन आक्रोशलाई नबुझी..... बगिरहेको उग्र वेगको गङ्गामा किन हात धुन आएको? "शान्तिपूर्ण आन्दोलन" भनेर प्रशासनलाई किन झुक्याएको?

situation को gravity, जन आक्रोश को intensity नै नबुझी आफूले किन शान्तिपूर्ण आन्दोलनको चटक गरेको? फेरि उनीहरूलाई नै किन घुसपैठिया भनेर आफूहरु भागेको?

जेन जी को उग्र आक्रोश स्वभाविक थियो, मैले अभियन्ता बनेर माइतीघरको ठेक्का लिनेहरूको शान्तिपूर्ण ढोंग अझै बुझिरहेको छैन।
Rakshya Bam
Nepal Police
Suraj Singh Thakuri✅




#जेनजीआन्दोलन

25/02/2026

⚠️⚠️⚠️होसियार⚠️⚠️ ⚠️
जेन जी परिषद् दलहरुको कार्यकर्ता समायोजन गर्ने अर्को भर्ती केन्द्र हुने निश्चित छ।
5-10 वर्ष सम्म दलका विद्यार्थी संघ आवद्ध जेन जी नियुक्त हुनेछन्,
त्यसपछि उनीहरू ठूला हुन्छन्.... सोही अनुसार 10-15 वर्ष सम्म दलका युवा संघमा आवद्ध जेन जी कार्यकर्ता नियुक्त हुनेछन्,
फेरि उनीहरू बुढा हुन्छन्..... त्यसपश्चात सोही अनुसार पार्टीका दीर्घकालीन नेताहरु नियुक्त हुनेछन्।

यदि निर्दलीय भएछ भने राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संस्थामा आवद्ध अभियन्ता नियुक्त हुनेछन्। जसको मतलब: "राष्ट्रको नीति निर्माणमा राष्ट्रिय/अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको सोझो हस्तक्षप"


#जेनजीआन्दोलन

Want your business to be the top-listed Government Service in Kathmandu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Kathmandu