Routine of Thecho, Lalitpur

Routine of Thecho, Lalitpur Thecho is located about 6 km south of the main Lalitpur town in Lalitpur , Godawari Municipality

30/09/2026
12/09/2026

थेचो ललितपुर

02/09/2026

हार्दिक अपिल

यस विषम परिस्थितिमा उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले यस वडाको संयोजनमा राहत सामग्री संकलन अभियान सञ्चालन हुने भएको छ।

यस अभियानमा सहयोग गर्न इच्छुक महानुभावहरू, आम नागरिक, उद्योगी–व्यवसायी, संघ–संस्था तथा सम्पूर्ण सरोकारवालाहरूलाई दैनिक उपभोग्य सामग्री तथा आवश्यक भौतिक सामग्री उपलब्ध गराई सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछौँ।

तपाईंको सानो सहयोगले विपद्मा परेका नागरिकको जीवनमा ठूलो राहत पुर्‍याउन सक्छ।

सहयोग गरौँ, मानवताको हातेमालो गरौँ।
स्थान : वडा कार्यालय ठेचो
मिति : २०८३ भदौ १८
समय : बिहान ८ बजे

For collection 9851232989

Congratulaion For Best Emerging Male VocalMr. Roj Man Maharjan - Jimi Hera
13/06/2026

Congratulaion For
Best Emerging Male Vocal
Mr. Roj Man Maharjan - Jimi Hera

05/03/2026

गोदावरी नगरपालिका-१२,थेच्वको मत

पमागल ९१४,
पिङ्गल १५०८ क्वयेलाछि १५१६, बालमन्दिर १०७०, दुरिखेल ५४२ गरि जम्मा ५५५० मत खसेको छ।

10/02/2026

Address

Thecho, 12/Lalitpur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Routine of Thecho, Lalitpur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category