09/10/2026
यल दरबारमा सौहार्दपूर्ण भेटघाटका केही झलकहरू।
स्थानीय व्यवसायी तथा सरोकारवालाहरूसँग भेटघाट गर्दै उद्योग तथा व्यवसाय क्षेत्रका विविध विषयमा संवाद र विचार आदानप्रदान।
#सुसनमहर्जन #यलदरबार #भेटघाट #ललितपुर