MAFA Nepal

MAFA Nepal We are a voice for human dignity, righteousness and liberty.

A brief from London visit and various programs attendance and presentation, Heritage Walk, and Tour to Greenwich! A ProL...
25/09/2026

A brief from London visit and various programs attendance and presentation, Heritage Walk, and Tour to Greenwich! A ProLife, ProFamily, ProFaith advocacy experience!

Behind the London Eye During my visit to London (from 3–13 September 2026), as a pro-life Medvocate from Nepal, as Civic Concern Nepal Executive Secretary, and a politician/activist, I participated…

16/09/2026
10/09/2026
10/09/2026

नेपाललाई लगायो दक्षिण कोरियाले ठूलो गुण: बाढीपीडितका लागि १ अर्ब ३० करोडको राहत र १० लाख डलर मानवीय सहायता!

विनाशकारी बाढीबाट आक्रान्त नेपालको उद्धार र पुनःस्थापनाका लागि दक्षिण कोरियाले ऐक्यबद्धता जनाउँदै ठूलो सहयोगको हात बढाएको छ। कोरियाली सरकारले १ अर्ब ३० करोड वन बराबरको राहत सामग्री र १० लाख अमेरिकी डलर (करिब १५ करोड रुपैयाँ) मानवीय सहायता उपलब्ध गराउने भएको छ।

परराष्ट्रमन्त्री शिशिर खनाल र कोरियाली विदेशमन्त्री चो ह्युनबिच भएको उच्चस्तरीय भेटमा सो सहयोग घोषणा गरिएको हो। कोरियाले खोज, उद्धार र फरेन्सिक अनुसन्धानका अत्याधुनिक उपकरणसहितको 'कोरिया डिजास्टर रिलिफ टिम' समेत नेपाल पठाइसकेको छ।

सम्पर्कविहीन ९ जना कोरियाली नागरिकको खोजीमा सहकार्य गर्दे विपद्‌को कठिन समयमा कोरियाले देखाएको यो ठूलो गुण र अन्तर्राष्ट्रिय ऐक्यबद्धताले बाढी प्रभावित क्षेत्रमा राहत र पुनर्निर्माणलाई तीव्र बनाउन ठूलो बल पुर्‍याएको छ।

09/09/2026
26/08/2026

Nepal flash flood toll crosses 500, feared more missing...Please pray and support...

Address

Lalitpur 14
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when MAFA Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category