Khim D.C - खिम डि.सी

Khim D.C - खिम डि.सी

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Khim D.C - खिम डि.सी, Social service, Kupondole Height, Lalitpur, .

Photos from Khim D.C - खिम डि.सी's post 25/08/2025

विद्यार्थीलाई लागु औषधबारे सचेतना कार्यक्रम कुमाख ७ सानिजिमालीमा

Photos from Khim D.C - खिम डि.सी's post 24/07/2025

राष्ट्रिय युवा संसद् सपथग्रहण समारोह सहभागी

15/07/2025

यी हुन नेपाल सरकारे उपलब्ध गराएका ९८ प्रकारका औषधि ।

Photos from Khim D.C - खिम डि.सी's post 25/06/2025

सल्यानको कुमाख गाउँपालिका गाउँसभाको १८ औँ अधिवेशनका झलकहरू

14/06/2025

सुचना ! कुमाख गाउँपालिका स्तरीय युवा संजाल गठन गर्नुपर्ने सम्बन्धी छलफल गर्नुपर्ने भएकोले कुमाख गाउँपालिका ७ वटै वडा भित्रका युवासाथीहरू २०८२/०३/०१ गते बिहान १० बजे कुमाख गाउँपालिका ३ रागेचौरमा सबै साथीहरूको उपस्तिथिका लागि अनुरोध गर्दछौं l

06/06/2025

विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)को बोर्ड बैठकमा सहभागि हुने अवसर दिएकोमा Nepal Youth Council - नेपाल युवा परिषदलाई धन्यवाद ।।

Photos from Khim D.C - खिम डि.सी's post 02/06/2025

सार्वजनिक यातयात नचलेपछि नेपाल प्रहरीले निःशुल्क बस सेवा सन्चालनमा ल्याएको छ ।

Photos from Khim D.C - खिम डि.सी's post 01/06/2025

राष्ट्रिय युवा परिषद् MUN 2025 मा Reuters को अन्तर्राष्ट्रिय प्रेस समितिमा प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्दा गर्वित छु। अर्थपूर्ण बहसहरूमा सहभागी अवसर, नवीनतम विचार र दृष्टिकोणहरू र प्रेरणादायी साथी प्रतिनिधिहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गरेको थियो ।

यस यात्राले मेरो सोच र दृष्टिकोणलाई फराकिलो बनाएको छ र भविष्यका लागि नयाँ सम्भावनाहरूको ढोका खोलेको छ।

28/05/2025

युवा परिषद्को चारदिने नमुना संयुक्त राष्ट्रसंघ २०२५ लाई उद्घाटन गर्दै उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह

Want your business to be the top-listed Government Service?

Website