Balen & Rabi Craze

Balen & Rabi Craze Balen And Rabi for the Urban Nepal.

26/09/2026

P.M . Balen shah return nepal today ❤️🇳🇵🙏
Source : ronb

25/09/2026

कस्तो लाग्यो त हजुरहरूलाई प्रधानमन्त्री बालेन शाहको यूएनमा दिएको भाषण? 🇳🇵
तपाईंलाई मन परेको कुरा के हो? आफ्नो विचार कमेन्टमा rakhnus
Malai ekdam man choyo hai ❤️🇳🇵



Balen & Rabi Craze

25/09/2026

🇳🇵🇳🇵८१औँ संयुक्त राष्ट्रसंघ महासभामा नेपालको आवाज 🇳🇵
प्रधानमन्त्री बालेन्द्र शाहले ८१औँ संयुक्त राष्ट्रसंघ महासभामा नेपालले भोगिरहेको पछिल्लो विनाशकारी विपद् र जलवायु परिवर्तनका कारण बढ्दै गएको जोखिमबारे विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको छ।
नेपालले न्यून मात्रामा कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनको गम्भीर असर भोगिरहेको छ। भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधन तथा पूर्वाधारको क्षति गराएको छ।
आज विश्व समुदायसमक्ष नेपालको पीडा र आवाज पुगेको छ।
🙏 भगवान् पशुपतिनाथले सम्पूर्ण विश्वको रक्षा गरून्।
🕊️ भगवान् बुद्धले देखाउनुभएको शान्ति, अहिंसा र करुणाको मार्गमा सम्पूर्ण मानवजाति अघि बढ्न सकोस्।
Jay desh
Jay nepal
Source :un assembly


कता-कता मिले जस्तो पनि गर्छन् फेरि।🤣🤣
23/09/2026

कता-कता मिले जस्तो पनि गर्छन् फेरि।🤣🤣

🙏 पाथीभरा माईकी जय! 🚩❤️हामी सबैको दिन शुभ रहोस्।पाथीभरा माताको कृपा सधैं हामी सबैमा रहिरहोस् Jay hos ❤️🌻
21/09/2026

🙏 पाथीभरा माईकी जय! 🚩❤️
हामी सबैको दिन शुभ रहोस्।
पाथीभरा माताको कृपा सधैं हामी सबैमा रहिरहोस्
Jay hos ❤️🌻

20/09/2026

सारै मिठो भनाइ.
Comment garnu hola .


Share garnu hola 🙏🇳🇵
28/08/2026

Share garnu hola 🙏🇳🇵

Address

Lalitpur
Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when Balen & Rabi Craze posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share