02/09/2026
📢 निस्सा वितरण सम्बन्धी महत्वपूर्ण सूचना 📢
प्रस्तुत विषयमा यश बराहक्षेत्र नगरपालीका ७ नं वडा कार्यालयबाट भुमिहीन दलित तथा भुमिहीन सुकुम्बासीहरूलाई उपलब्ध गराइने निस्सा वितरण कार्य मिति २०८३/०५/२२ गतेदेखि सुरु हुने भएको छ। निस्सा वितरण गरिने व्यक्तीहरुको नामावली फोटोमा उल्लेख गरीएको छ । साथै अव्यबस्थीत बसोबासिको हकमा अर्को सुचना प्रकाशन गरिने समेत जानकारी गराईन्छ ।