Mahottari political leader

Call

Mahottari political leader असल नेतृत्व गर्ने मेरो प्रतिबद्धता

19/09/2026

अब जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि निकाल्न सकिने

नागरिकताको प्रतिलिपि निकाल्न अब गृहजिल्ला नै जानुपर्ने बाध्यता हटेको छ । सरकारले नागरिकता नियमावली संशोधन गर्दै जुनसुकै जिल्लाबाट पनि नागरिकताको प्रतिलिपि निकाल्न मिल्ने व्यवस्था गरेको छ । यसअघि राष्ट्रसेवक र उनीहरूका परिवारले मात्र यस्तो सुविधा पाउँदै आएका थिए ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता नियमावली, २०६३ (पाँचौँ संशोधन) स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री सस्मित पोखरेलले बताए । संशोधित नियमावलीमा जुनसुकै जिल्लाबाट नागरिकताको प्रतिलिपि लिन सकिने व्यवस्था छ । राजपत्रमा प्रकाशित भएपछि यो लागू हुनेछ । यसअघि सम्बन्धित जिल्लाका प्रशासन कार्यालयबाट मात्रै प्रतिलिपि लिने व्यवस्था थियो ।

political leader

Mahottari  ‼️
17/09/2026

Mahottari ‼️

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (DEOC) लाई विपद् Call Center मा रुपान्तरण गरिएको सम्बन्धि सूचना।
09/04/2026

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (DEOC) लाई विपद् Call Center मा रुपान्तरण गरिएको सम्बन्धि सूचना।

सुचना ‼️
19/03/2026

सुचना ‼️

सुचना ‼️एल.पि. ग्याँसको बिक्रि वितरण व्यवस्थित गराउने सम्बन्धी सूचना ।
16/03/2026

सुचना ‼️
एल.पि. ग्याँसको बिक्रि वितरण व्यवस्थित गराउने सम्बन्धी सूचना ।

14/03/2026
06/03/2026

Huge congratulations 🥳
15455 मत सहित रन्जु दर्शना विजय !!
काठमान्डौकाठमान्डौ-१

Address

Mahottari
Mahottari

Telephone

+9779851000001

Website

Alerts

Be the first to know and let us send you an email when Mahottari political leader posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share