11/05/2026
एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न विद्यार्थीहरूले एसएमएस, वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो सिम्बल नम्बर प्रयोग गरी सजिलै घरमै बसेर नतिजा हेर्न सक्नेछन् ।
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Tej Rawal Official, Social service, Nepalgunj, Nepalganj.
11/05/2026
एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा हेर्न विद्यार्थीहरूले एसएमएस, वेबसाइट वा मोबाइल एपमार्फत आफ्नो सिम्बल नम्बर प्रयोग गरी सजिलै घरमै बसेर नतिजा हेर्न सक्नेछन् ।
02/05/2026
राष्ट्रपतिद्वारा थप तीन वटा अध्यादेश जारी गरिएको छ।
01/05/2026
01/05/2026
नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ । निगमले शुक्रबार बिहान १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा २ रुपैयाँ र डिजेल मट्टितेलमा १२ रुपैयाँ घटाएको हो ।
30/04/2026
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरिएको छ।
30/04/2026
सहकारी अध्यादेश २०८३ जारी भएको छ।
रोल्पाको जलजला क्षेत्रमा भएको जिप दुर्घटनामा १७ जनाको दुःखद निधन भएको खबरले अत्यन्त मर्माहत बनाएको छ।
दिवंगत आत्माहरूको चिरशान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु।
17/04/2026
नेपालगञ्ज उपमहानगरपालिका द्वारा सम्पूर्ण विद्यालयहरूलाई निर्णय कार्यान्वयन गर्ने सम्बन्धी सूचना
17/04/2026
उद्यमशीलता र विश्वासको नयाँ आयाम – भरोसाको नवीन पहल