खाद्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगञ्ज - FTQCO Nepalgunj
खाद्य/दानापदार्थको स्वच्छता र गुणस्तर सम्बन्धि गुनासो/उजुरीका लागी: ९८५८०३०३६६ वा ०८१-५३०६७५/५३१५३७
04/04/2024
प्रतिनिधि सभाबाट खाद्य स्वच्छता तथा गुणस्तर विधेयक पारित राष्ट्रिय सभामा उत्पति भएको विधेयक कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदनसहित प्रतिनिधि सभामा पेश .....
12/02/2024
खाद्य पदार्थको सिधा सम्पर्कमा आउने कागजको प्रयोग सम्बन्धमा मिति २०८०।१०।२५ को नेपाल राजपत्रमा प्रकाशित सूचना
12/02/2024
19/12/2023
खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जको आयोजनामा खाद्य स्वच्छ्ता तथा गुणस्तर सम्बन्धि सरोकारवालासंग अन्तर्कृय कार्यक्रम २०८०/०९/०१ गते करिव ७० जना सहभागीका बीच सम्पन्न ।
खाद्य स्वाच्छतामा सबैको इमान्दारिता हुन आवश्यक नेपालगञ्ज : व्यवसायलाई नाफामुखी भन्दा पनि सेवामुखीभावले सञ्चालन गर्न सबैले पहल गरे मात्र खाद्य स्वच्छता आफै काय....
03/12/2023
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगंज, बाँकेको आयोजनामा खाद्य उद्योगी व्यवसायीहरुलाई खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धि तालिम कार्यक्रम मिति २०८० मङ्सिर १६ गते घोराही दाङमा सम्पन्न भएको छ।खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुल्सीपुर दाङको समन्वय र दाङ जिल्ला उद्योग वाणिज्य संघ, घोराही दाङको सहजीकरणमा सम्पन्न कार्यक्रममा खाद्य उद्योगी, होटल व्यवसायी तथा खाद्य किराना पसल व्यवसायीहरु गरेर करिब ६५ जनाको सहभागीता रहेको थियो।
01/12/2023
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतबाट यस कार्यालयमा सरुवा भइ आउनुभएका खाद्य निरीक्षक पुजा शर्मालाई कार्यालयको तर्फबाट स्वागत गर्दाका तस्वीरहरु
Pooza Sharma
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Nepalganj
Opening Hours
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |
