Lions international convention
Lions Club International District 325N, Nepal
Official Facebook Handle of Lions Club International District 325N, Nepal
lionsclubs.org
28/08/2024
01/07/2024
#हार्दिक शुभकामना सहित आभार छ 🙏 🙏
आज जुलाई १ तारिख। नयाँ लायन बर्षको सुरुवातको दिन, संसार भर रहेका सम्पुर्ण लायन साथीहरूलाई हार्दिक शुभकामना। यसैगरि लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नरको रुपमा बिनोद कुमार श्रेष्ठज्यु सहित डिजि टिम र विभिन्न पदमा मनोनित हुनुभएका क्याविनेट अफिसर्स, क्लबका निर्वाचित अध्यक्ष तथा पदाधिकारीहरु, लियो भाइबहिनीहरु लगायत सम्पूर्ण लायन्स साथीहरुलाई सफल कार्यकालको मेरो विशेष शुभकामना छ। मेरो कार्यकालमा मलाई साथ सहयोग गर्नु हुने डिजि टिम, क्याबिनेट पदाधिकारी र डिष्ट्रिक्ट अफिसर्स, एरिया चिफ, रिजन/जोन चियर पर्सन, क्लब अध्यक्ष तथा पदाधिकारी र सदस्य ज्युहरुमा हार्दिक धन्यबाद 🙏 #हाम्रो डिस्ट्रीक्टलाई उचाईमा पुर्याउन गभर्नरले चाहेर मात्र केहि हुँदैन, सबैको उत्तिकै महत्त्वपूर्ण योगदान र भुमिकाको आवश्यकता पर्ने गर्दछ। यसैले यस बर्ष काम गर्ने हरेक साथीहरु धन्यबादका पात्र हुनुहुन्छ।
lions
Lions Club International District 325N, Nepal
लायन मुकुट ढकाल (MJF)
डिष्ट्रिक्ट गर्भनर (वर्ष २०२३/०२४)
Balkrishna Burlakoti C.B. Chand Gyanendra Shrestha Sanjay Khetan Rajan Lamsal Sanjay Thapa Lions International Multiple District 325, Nepal Innovative Nepalgunj Shankar Prasad Khanal
डिष्ट्रिक्ट ३२५ एन, नेपाल
30/06/2024
27/06/2024
to International Director Lion Balkrishna Burlakoti sir on becoming Chairperson of the Membership Development Committee for L/Y 2024-2025 of Lions International! This is fantastic news for all Nepalese Lions. Wishing him a successful and remarkable year ahead.
27/06/2024
Congratulation
14/06/2024
#हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏
डिस्ट्रीक ३२५ एन नेपालका NLF Honorable Board of Trusty लायन Lion Chandra Singh को बुवाको स्वर्गारोहण भएको खबर सुन्दा सिङ्गो डिस्ट्रीक मर्माहत भयको छ । यो दुखद घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवार जनमा धैर्य धारण गर्ने शक्ति प्रदान होस भन्ने कामना गर्दछौं 🙏🙏
Lion M Dhakal Gyanendra Shrestha C.B. Chand Sanjay Khetan Uma Thapa Magar Balkrishna Burlakoti Krishna Prasad Shrestha Rajan Lamsal Sanjay Thapa Razu Rizal Mina Subedi Dhakal Binod Kumar Shrestha Shankar Prasad Khanal Tej Prasad Adhikari Leo Madan Giri Sanu Ojha Innovative Nepalgunj
Lions Club International District 325N, Nepal
09/06/2024
Lions International Multiple District 325, Nepal convention 2024....
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the business
Telephone
Website
Address
Nepalganj
00977
