बाइबल को बचन

बाइबल को बचन

Share

सत्यलाई चिन्नुहोस् र त्यसको पछि लाग्नुहोस्।
किनकि सत्य एक मात्र हुनुहुन्छ—प्रभु येशू ख्रीष्ट।

21/06/2026

यकलो छैन म येशु साथ म छन

20/06/2026

मत्ती 5 :१०. धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो।

19/06/2026

भजनसंग्रह 118:24 आजको दिन परमप्रभुले सृजनुभएको हो, यसमा हामी आनन्दित होऔं र रमाऔं।

18/06/2026

भजनसंग्रह 28:7

परमप्रभु मेरो शक्ति र मेरो ढाल हुनुहुन्छ, उहाँमा नै मेरो हृदयले भरोसा राखेको छ, र मैले सहायता पाएको छु। मेरो हृदय उल्लसित छ, र म भजनद्वारा उहाँलाई धन्यवाद चढ़ाउनेछु।

18/06/2026

जस्ले जे सूखै भनोस तर तपाई र म प्रभु को आराधन गर्न छाडन हुन्न है मित्र 🙏🏼✝️🫵

17/06/2026

म मेरो जीवन भर प्रभु को सेवा गर्न छू

17/06/2026

तपाई लाई प्रभु येशु ले जानु हन्छ 🤗l

16/06/2026

साँचो आशा त प्रभुमा मात्र पाइन्छ

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Nepalganj