Transport Management Office, Banke, Nepalgunj

Transport Management Office, Banke, Nepalgunj

Share

यातायात व्यबस्था कार्यालय , बाँके

2083-02-14 गते संचालित लिखित पिक्षाको परिक्षाफल प्रकाशित गरिएको ।.pdf 28/05/2026

यस कार्यालयबाट मिति 2083-02-14 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-21 गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-14 गते संचालित लिखित पिक्षाको परिक्षाफल प्रकाशित गरिएको ।.pdf

27/05/2026

सूचना।।

TrailTestSchedulereport(26).pdf 27/05/2026

वर्ग A B K को मिति 2083-02-11 गते देखि मिति 2083-02-13 गते सम्ममा थप गर्नु भएका तथा रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-14 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।कुनै परिक्षार्थीहरु नाम समावेश हुन छुट भएको भय यस कार्यालयमा सम्पर्क गर्नु हुन ।

TrailTestSchedulereport(26).pdf

2083-02-13 गतेको लिखित परिक्षा.pdf 27/05/2026

यस कार्यालयबाट मिति 2083-02-13 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-14 गते विहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-13 गतेको लिखित परिक्षा.pdf

2083-02-13 गते ट्रयालमा सहभागीहरुको नमावली.pdf 26/05/2026

र्ग A B K को मिति 2083-02-12 गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-13 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-13 गते ट्रयालमा सहभागीहरुको नमावली.pdf

2083-02-12 गतेको लिखित परिक्षाको परिक्षाफल.pdf 26/05/2026

यस कार्यालयबाट मिति 2083-02-12 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-13 गते बुधवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-12 गतेको लिखित परिक्षाको परिक्षाफल.pdf

WrittenTestReport(50).pdf 22/05/2026

यस कार्यालयबाट मिति 2083-02-08 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-14 गते बिहिवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

WrittenTestReport(50).pdf

2083-02-8 गते हुने ट्रायलको नामावली.pdf 21/05/2026

वर्ग A B K को मिति 2083-02-07-गतेको लिखित परिक्षामा उतिर्ण हुनु भएका, मिति 2083-02-07 गते वर्गथप गर्नु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-08 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-8 गते हुने ट्रायलको नामावली.pdf

2083-02-07 गतेको लिखित परिक्षाफल प्रकाशित गरिएको.pdf 21/05/2026

यस कार्यालयबाट मिति 2083-02-07 गतेको लिखिपरिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ । A, B, K ,वर्गका लिखित परिक्षामा उर्तिर्ण हुनु भएका परिक्षार्थीहरुको ट्रायल मिति 2083-02-08 गते शुक्रवार विहान 6.00 बजे देखी 8.00 बजे सम्म यस कार्यालयको ट्रायल फिल्ड कोहलपुरमा हुने व्यहोरा जानकारी गराईन्छ ।

2083-02-07 गतेको लिखित परिक्षाफल प्रकाशित गरिएको.pdf

TrailTestSchedulereport(17).pdf 20/05/2026

वर्ग A B K को मिति 2083-02-01 र मिति 2083-02-6-गतेको लिखित परिक्षामा उतिर्ण हुने भएका, मिति 2083-02-05 गते वर्गथप गर्नु भएका र रिट्याल काटेका परिक्षार्थीहरुको मिति 283-02-07 गते हुने ट्रयालयको नामावली प्रकाशित गरिएको छ । यस कार्यालयको ट्रयाल सेन्टर कोहलपुरमा विहान 6 वजेदेखि 8 बजे सम्म हुने व्यहोरा जानकारी गराईन्छ ।

TrailTestSchedulereport(17).pdf

Want your business to be the top-listed Government Service in Nepalganj?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address


Nepalganj
00977

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00