18/07/2026
विशेष मौसम बुलेटिन: मनसुन सम्बन्धी बुलेटिन
जारी मिति: 2083/04/02 गते शनिबार !!
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नरैनापुर गाउँपालिका - Narainapur Rural Municipality, Government Organization, नरैनापुर गाउँपालिका बाके, Nepalganj.
18/07/2026
विशेष मौसम बुलेटिन: मनसुन सम्बन्धी बुलेटिन
जारी मिति: 2083/04/02 गते शनिबार !!
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
17/07/2026
WFP र सप्रोस नेपालको परियोजना प्रारम्भिक बैठक !!
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
#सूचना_प्रविधि_शाखा_नरैनापुर
17/07/2026
सार्वजनिक सुनुवाई सम्बन्धी सूचना !!👍️🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
17/07/2026
UNICEF को प्राविधिक सहयोग तथा बहुक्षेत्रीय पोषण कार्यक्रम (MSNP) अन्तर्गत नरैनापुर गाउँपालिकाको आयोजनामा आइरन–फोलिक एसिड सप्लिमेन्टेसन (IFAS) नयाँ कभरेज सम्बन्धी २ दिने कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न !!👍️🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
16/07/2026
नरैनपुर गाउँपालिकाले गर्यो बार्षिक प्रगति समिक्षा नेपालगन्ज । नरैनापुर गाउँपालिका बाँकेले आर्थिक बर्ष २०८२ ०८३ को बार्षिक प्रगति समिक्षा कार्यक्रम सम्पन्न गरेको...
16/07/2026
बाँकेको नरैनापुर गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न
बाँकेको नरैनापुर गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न बाँकेको नरैनापुर गाउँपालिकाद्वारा वार्षिक प्रगति समीक्षा सम्पन्न | रंगीन पाटी डटकम
16/07/2026
नरैनापुर गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा कार्यक्रम गाउँपालिकाका सम्पूर्ण शाखा तथा वडा कार्यालयहरूले आ–आफ्ना शाखाबाट वर्षभरि सञ्चालन गरेका कार्यक्रम तथा क्रियाकलापहरूको प्रगति प्रस्तुत गर्दै सफलतापूर्वक सम्पन्न भएको छ !!👍🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
#सूचना_प्रविधि_शाखा_नरैनापुर
16/07/2026
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहिबार देखि पर्सी शनिबार सम्म लुम्बिनी प्रदेशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षा र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
जस्ले गर्दा पश्चीम राप्ती र बाणगंगा नदीहरुमा बाढीको जोखीम हुन सक्छ !!👍️🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
13/07/2026
लुम्बिनी प्रदेश सरकार, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत प्रदेश खेलकुद परिषद्, लुम्बिनीले १६ औँ केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८३ मा उत्कृष्ट प्रदर्शन गर्दै ३००० मिटर दौड र १५०० मिटर एथलेटिक्समा रजत पदक जित्न सफल खेलाडी अरबिन्द कुमार यादव लाई सम्मान–पत्रसहित रु. १८,००० (अठार हजार) नगद पुरस्कार प्रदान भएको छ !!
लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरमा उत्कृष्ट प्रदर्शन गरी प्रदेशको गौरव बढाएको योगदानको कदरस्वरूप परिषद्ले सम्मान तथा नगद पुरस्कार प्रदान गरेको छ !! 👍️🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका
05/07/2026
शोक बिदा सम्बन्धी सूचना !! 👍️🇳🇵
#नरैनापुर_गाउँपालिका_गाउँकार्यपालिका