26/08/2022
DoLI now under the Ministry of Urban Development
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हेलो स्थानीय पुर्वाधार विभाग, श्रीमहल, पुल्चोक, ललितपुर ।, Government Organization, .
26/08/2022
DoLI now under the Ministry of Urban Development
18/01/2021
स्थानीय पूर्वाधार विभागद्वारा निर्मित विश्वकै लामो झोलुङ्गेपुल ( ५६७ मि.) -D Type को उद्घाटन गर्दै राष्ट्रिय सभा अध्ययक्ष सम्माननीय श्री गणेश तिमिल्सिना, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, स्थानीय पूर्वाधार विभागका महानिर्देशक ज्यू लगायत।
14/12/2020
सम्पुर्ण स्थानीय तहहरुलाई स्थानीय पूर्वाधार विभागको अनुरोध
सार्वजनिक सम्पत्ति व्यवस्थापनको सिद्धान्त अनुरुप सडक पूर्वाधारको विकास तथा मर्मतसम्भार गर्न, यातायात पूर्वाधारको एकीकृत विकास गर्न, मापदण्ड पहिचान तथा छनौट गर्ने लगायतका विषयहरुलाई मध्येनजर गर्दै स्थानीय पूर्वाधार विभाग (DoLI) ले स्थानीय तहका सरकारको क्षेत्राधिकारभित्र पर्ने सडक पूर्वाधारहरुको एकीकृत तथ्याङ्क सङ्कलन, प्रशोधन र विकास गरी आवश्यकता अनुसार सम्पूर्ण सार्वजनिक निकायलाई उपलव्ध गराउने लक्ष्य राखेको हुदाँ संलग्न फाराम अनुसार आ-आफ्नो स्थानीय तहसङ्ग सम्बन्धित सडकहरुको विवरण २०७७ पौष मसान्त भित्र उपलव्ध गराई सहयोग गरिदिनु हुन अनुरोध छ।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
थप जानकारीको लागि www.doli.gov.np मा हे्र्नु हुन अनुरोध छ।
स्थानीय पूर्वाधार विभागको सहजिकरण तथा समन्वयमा सडक मर्मतसम्भारका लागि सडक बोर्ड नेपाल (RBN) मार्फत चालु आ.ब. २०७७।७८ का लागि स्थानीय तहहरुलाई बजेट विनियोजिन भइ सकेको व्यहोरा अनुरोध छ।
थप जानकारीको लागि
http://rbn.org.np/page/detail/budget
www.doli.gov.np
11/12/2020
चालु आ.ब. २०७७।७८ को प्रथम चौमासिकमाा स्थानीय पूर्वाधार विभागबाट सम्पादित कार्यहरुको सम्बन्धमा २०७७।०८।२६ को गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित समाचार।
https://gorkhapatraonline.com/viewer?file=https://gorkhapatraonline.com/ArchiveNewsFile/5fd2c61a25f51_gopa_pdf.pdf
10/12/2020
नेपाल सरकारको निर्णय अनुसार नेपाल इञ्जिनियरिङ्ग सेवा तर्फ रा.प. विशिष्ट श्रेणी (सचिव) मा पदाेन्नति हुनुभएकाे शु-अवसरमा मणिराम गेलालज्यू हार्दिक
बधाई तथा सफल कार्यकालकाे शुभकामना व्यक्त गर्दछौ।
07/12/2020
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका श्रीमान् सचिव एकनारायण अर्याल ज्यूलाई स्थानीय पूर्वाधार विभागमा स्वागत गर्दै श्रीमान् महानिर्देशक इश्वर चन्द्र मरहट्टा ज्यू। सो अवसरमा विभागको तर्फबाट महानिर्देशक ज्यूबाट विभागको काम कारबाहि सम्बन्धमा प्रस्तुतिकरण भएको तथा सचिव ज्यूबाट निर्देशन सहितको मन्तव्य राख्नु भएको थियो।
14/09/2020
स्थानीय पूर्वाधार विभागका नवनियुक्त महानिर्देशक श्री ईश्वर चन्द्र मरहट्टाज्यूको स्वागत कार्यक्रम । महानिर्देशकज्यूलाई सफल कार्यकालको शुभकामना 🙂
11/09/2020
Farewell of DG Ram Chandra Shrestha
19/02/2019
No Access Palikas and Wards. Information was collected from telephone call