Pipra Rural Municipality

Call Website Contact the organization

Pipra Rural Municipality समावेश गाविसहरू:पिपरा,सहोडवा,बनौली द?

🎉 वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा 🎉पिपरा गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउने अभियानअन्तर्गत आज पिपरा गाउँपालिक...
16/10/2026

🎉 वडा नं. ५ बालविवाह मुक्त वडा घोषणा 🎉

पिपरा गाउँपालिकालाई बालविवाह मुक्त पालिका बनाउने अभियानअन्तर्गत आज पिपरा गाउँपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ।

यससँगै पिपरा गाउँपालिकामा बालविवाह मुक्त घोषणा हुने वडा संख्या ४ पुगेको छ। यसअघि वडा नं. ७, १ र ३ बालविवाह मुक्त वडा घोषणा भइसकेका छन्।

कार्यक्रमका प्रमुख अतिथि माननीय प्रदेश सभामुख श्री राम अशिष यादवज्यू, विशिष्ट अतिथि पिपरा गाउँपालिकाका अध्यक्ष श्री राम जानकी यादवज्यू, प्रमुख प्रशासकीय अधिकृत श्री राधेश्याम ठाकुरज्यू, वडा अध्यक्षज्यूहरू, रतौली युवा क्लबका कार्यकारी निर्देशक श्री वैधनाथ चौधरीज्यू, जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

पिपरा गाउँपालिका वडा नं. ५ को आयोजनामा तथा रतौली युवा क्लब र सेभ द चिल्ड्रेनको सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।

🌱 बालविवाह अन्त्य गरौँ, बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गरौँ।

#बालविवाहमुक्तवडा #वडानं५ #पिपरागाउँपालिका #बालविवाहअन्त्यगरौं #बालबालिकाकोअधिकार

वडा दशैं, दीपावली एवं छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम
15/10/2026

वडा दशैं, दीपावली एवं छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रम

पिपरा गाउँपालिका, महोत्तरीमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री राधेश्याम ठाकुरज्यूलाई अबिर र माला लगाई हार्दिक स्वा...
08/10/2026

पिपरा गाउँपालिका, महोत्तरीमा नवनियुक्त प्रमुख प्रशासकीय अधिकृत श्री राधेश्याम ठाकुरज्यूलाई अबिर र माला लगाई हार्दिक स्वागत गर्नुभयो।

हार्दिक स्वागत तथा सफल कार्यकालको शुभकामना🌸🙏

बालविवाह विरुद्ध को वृहत वडा अभियान कार्यक्रम वडा न ५
02/10/2026

बालविवाह विरुद्ध को वृहत वडा अभियान कार्यक्रम वडा न ५

02/10/2026
23/09/2026
📢 ६२ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम“बालपनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ आज संविधान दिवसको अवसरम...
19/09/2026

📢 ६२ औँ राष्ट्रिय बाल दिवस विशेष कार्यक्रम

“बालपनको रक्षा, भविष्यको सुरक्षा” भन्ने मूल नाराका साथ आज संविधान दिवसको अवसरमा ६२ औँ राष्ट्रिय बाल दिवस अन्तर्गत वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको छ।

बालबालिकाको अधिकार, संरक्षण, सुरक्षित भविष्य तथा उनीहरूको प्रतिभा र क्षमता विकासमा योगदान पुर्‍याउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बालबालिकाहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। 🎤👧👦

कार्यक्रम Save the Children तथा RYC को सहयोगमा सञ्चालन गरिएको हो।

स्वास्थ्य सम्बन्धी क्रियाकलापहरूको पालिका स्तरीय बार्षिक समिक्षा बैठकको दोश्रो दिन
11/09/2026

स्वास्थ्य सम्बन्धी क्रियाकलापहरूको पालिका स्तरीय बार्षिक समिक्षा बैठकको दोश्रो दिन

स्वास्थ्य सम्बन्धी क्रियाकलापहरूको पालिका स्तरीय बार्षिक समिक्षा बैठक
10/09/2026

स्वास्थ्य सम्बन्धी क्रियाकलापहरूको पालिका स्तरीय बार्षिक समिक्षा बैठक

बिश्व आत्महत्या रोकथाम दिवस 10th Sep
10/09/2026

बिश्व आत्महत्या रोकथाम दिवस 10th Sep

Address

Pipra Rural Municipality
Pipra
45704

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97744548047

Alerts

Be the first to know and let us send you an email when Pipra Rural Municipality posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Pipra Rural Municipality:

Shortcuts

Share