13/05/2026
रमाइलो देश मोन्टेनेग्रो ♥️🇳🇵
स्वस्थ जीबन शैली ,सकारात्मक भावना र जीबन सन्तुस्टी हम्रो चाहना 🌺
13/05/2026
रमाइलो देश मोन्टेनेग्रो ♥️🇳🇵
10/05/2026
जिन्दगी बुझ्ने आ–आफ्नो तरिका हुन्छ, विचार नमिल्दैमा सबै गलत पनि त हुँदैनन्। ❤️
06/05/2026
“आफ्नो बाटो आफैं बनाउनुहोस्, किनकि भीडले कहिल्यै पहिचान दिँदैन।”
04/05/2026
साथ दिनेहरू सधैं साथमै हुँदैनन्, र एक्लै हिँड्नेहरू कहिल्यै कमजोर हुँदैनन।
जय होस् सबैको🙏
14/04/2026
नयाँ वर्ष नयाँ यात्रा हो,
जहाँ हरेक दिन नयाँ सम्भावनाले साथ दियोस,
यहाँहरुको जीवनमा सधैं सकारात्मक परिवर्तन र सफलता मिलोस 🙏🌸 जिवनका काडाँहरु हटेर जायोस, नयाँ बर्षको धेरै धेरै शुभकामना 🥰❤️💞🌸🎊
02/02/2026