Rise of Balen

Rise of Balen

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rise of Balen, Pokhara.

31/03/2026

मात्र ५ दिनमाः बालेन सरकारले के गर्यो भन्नेहरुलाइ जबाफ ।
१) कम्पनीको ठेगाना परिवर्तनको प्रमाणपत्र तुरुन्त दिन थालियो
२) विदेश जाने श्रम स्वीकृतिको टोकन प्रणाली खारेज, तुरुन्दै दिन थालियो
३) काठमाडौँका निजी र सार्वजनिक अस्पतालमा १० प्रतिशत बेड विपन्नका लागि छुट्याइयो
४) वैदेशिक रोजगारीमा जान चाहने श्रमिकको स्वास्थ्य परीक्षणमा रहेको सिण्डिकेट खारेज
५) सामान्य प्रशासनमा घाम तापेर बसेका ६३ उपसचिव स्थानीय तहमा पठाइए
६) पहिलोपटक मेरिटका आधारमा ३० उपसचिवको सरुवा
७) राजस्व अनुसन्धानसहित १५ वटा ऐन खारेजको निर्णय
८) प्रवेश परीक्षा तयारी कक्षा र ब्रिज कोर्स प्रतिबन्ध
९) ६ महिनाभित्र १३ हजार मेगावाटका आयोजनाको पीपीए गर्ने निर्णय
१०) देउवा, ओली र प्रचण्डको सम्पत्ति छानबिन सुरु
११) २०४८ सालदेखि सार्वजनिक पदमा रहेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न समिति बनाउने निर्णय (१५ दिनभित्र)
१२) १०० दिनभित्र पासपोर्ट र लाईसेन्स घर घरमै पुर्‍याउने व्यवस्था मिलाउने घोषणा
१३) जेनजी आन्दोलनका सम्बन्धमा गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन सुरु
१४) शासकीय सुधारका १०० कार्ययोजना सार्वजनिक, धमाधम कार्यान्वयन
१५) मन्त्रालयको संख्या घटाएर सार्वजनिक खर्च कटौतीको सुरुवात
१६) बेकामे बनेका विद्यार्थी संगठन खारेजको निर्णय
१७) कर्मचारी ट्रेड युनियन खारेजको निर्णय l

29/03/2026

ओली र लेखकलाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँच दिन म्याद थप l

28/03/2026

महेश बस्नेत प!क्राउ पर्दै, शोभा पाठकको फाइल व्युताउन गृहमन्त्री सुदन गुरुङको निर्देशन!😮

28/03/2026

उठ सानु उज्यालो भै' सको
२ टा नेता खोरमा गैसको 😙

27/03/2026

सुरक्षाकर्मीलाई हाइअलर्टमा बस्न गृहप्रशासनले निर्देशन दिएको छ ।

27/03/2026

प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् ।

27/03/2026

सुदन गुरुङ जेन जी आन्दोलनका कमान्डर, आइकन र मास्टर माइन्ड हुन् । उनले जेन जी आन्दोलनलाई सबैभन्दा उचाईमा पुर्‍याए । बालुवाटार, शितल निवास, भद्रकाली, सिंहदरबार तिर दौडधुप गरेर सरकार बनाए र देशलाई निकाश दिए । बालेन - रवि - गगन मिलाएर देशलाई चुनाबमा लगे । बालेन - रास्वपा एकीकरण गराएर दुई तिहाई दिलाए । गोरखा जस्तो ठाउँबाट जनताबाट निर्वाचित भएर आए । सुदन गुरुङ दाहिने नभएको भए यो देशमा न निर्वाचन हुन्थ्यो, न रास्वपाको दुई तिहाई आउथ्यो, न कांग्रेसले आफू बदलिएर देशलाई नै बदल्न सक्थ्यो । आन्दोलनले पत्यायो, जनताले अनुमोदन गरे । बालेन, रबि, सुशीला, गगन , ओलि सबैका प्रिय बने, राष्ट्रपति देखि प्रधानसेनापति सम्मले विश्वास गरे । उनी जुनसुकै मन्त्रीका लागि पनि योग्यतम र उत्कृष्ट पात्र हुन । अफ्ट्यारो अवस्थामा मुलुकलाई निकास दिने नेताको क्षमता र योगदान प्रति शंका उठाउनु कसरी जायज हुनसक्छ ?

27/03/2026

हाम्रो सम्माननीय गृहमन्त्रीज्यूलाई हार्दिक शुभकामना । 😁😁😁

27/03/2026

टिम बालेन - लगभग फाइनल !
1. बालेन शाह — प्रधानमन्त्री
2. स्वर्णिम वाग्ले — अर्थमन्त्री
3. शिशिर खनाल — परराष्ट्रमन्त्री
4. सुदन गुरुङ — गृहमन्त्री
5. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
6. गणेश पौडेल — पर्यटन मन्त्री
7. अमरेश सिंह — उद्योग मन्त्री
8. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
9. गिता चौधरी - कृषिमन्त्री
10. सस्मित पोखरेल- शिक्षा मन्त्री
11. निशा मेहता - स्वास्थ्य मन्त्री
12. महिला बालबालिका- सीता वादी
13. सोबिता गौतम- कानुन मन्त्री
14. ऊर्जा मन्त्री- विराजभक्त श्रेष्ठ
15. विक्रम तिमिल्सिना - सञ्चार मन्त्री

26/03/2026

मन्त्री तय गर्न रास्वपाका नेता छलफलमा, स्वर्णिम वाग्ले अर्थ, सुदन गुरुङ गृह, र सुनिल लम्साल भौतिक पूर्वाधार मन्त्री बन्ने सम्भावना

26/03/2026

बिहान ८:३० अपडेट
रास्वपा - १८२
पेट्रोल - १८४
😋

25/03/2026

Breaking: NOC has increased the price of Petrol & Diesel by Nrs. 15 per litre.

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address

Pokhara