01/06/2026
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकामा संचालित १५ दिने मिनि टिलर मर्मत तालिमका प्रशिक्षार्थीहरू प्रयोगात्मक कार्य गर्दै
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Vocational & Skill Development Training Center Pokhara, Government Official, Pokhara.
01/06/2026
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकामा संचालित १५ दिने मिनि टिलर मर्मत तालिमका प्रशिक्षार्थीहरू प्रयोगात्मक कार्य गर्दै
व्यावसायिक तथा सीप विकास तालिम केन्द्रमा संचालित ब्युटी पार्लर को बिद्यार्थी हरुले कपालमा हेना मेहन्दी लगाउने तालिम को तरिकाको हेर्दै
27/05/2026
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र शुक्लागण्डकी नगरपालिका तनहुको समन्वयमा शुक्लागण्डकी नगरपालिकामा संचालित १५ दिने मिनि टिलर मर्मत तालिम कार्यक्रमको उद्घाटन कार्यक्रम (२०८३/०२/१३ गते )
27/05/2026
व्यावसायिक तथा शिप विकास तालिम केन्द्र पोखराको आयोजना र कावासोती नगरपालिका नवलपरासी (ब.सु.पु.) को समन्वय मा कावासोती नगरपालिका मा सञ्चालन भएको ७८ दिने कपाल काट्ने सैलुन र १५ दिने नेल आर्ट तालिमको समापन तथा प्रमाणपत्र बितरण का झलक हरु
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखरामा संचालित ब्युटी पार्लर तालिमको प्रक्ष्यार्थिहरुले कपालमा तेल लगाइ मसाज गर्ने कार्य गर्दै।
25/05/2026
नतिजा प्रकाशन सम्बन्धी सूचना
23/05/2026
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र पोखरा द्वारा लेखनाथ उद्योग वाणिज्य सङ्घ कास्कीमा सञ्चालित तिन महिने (३९० कार्यघण्टा) पलम्बिङ र आधारभुत कटाई सिलाइ र पोखरा २९ कास्कीमा संचालित बिधुत जडान तालिमको अनुगमनका क्रममा लिइएका तस्वीर हरु ।।।
21/05/2026
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र, पोखराको आयोजना र अन्नपूर्ण गाउँपालिका कास्कीको समन्वयमा अन्नपूर्ण गाउँपालिका कास्कीमा संचालित १५ दिने मिनि टिलर मर्मत तालिमको समापन तथा प्रमाणपत्र बितरणको झलकहरु
18/05/2026
यस व्यावसायिक तथा सीप विकास तालीम केन्द्र द्वारा गल्याङ नगरपालिका स्याङ्जामा संचालित ६५ दिने (३९० कार्यघन्टा) एडभान्स ब्युटिपार्लर तालीमका प्रशिक्षार्थीहरु
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:01 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 15:00 |
| Sunday | 10:00 - 17:00 |