02/06/2026
केराबारी चिनारी टोलमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा केराबारी-१०, चिनारी टोल पशुहाटमा निवासी २० वर्षकी रक्षा लिम्बुले आत्महत्या गरेकि छिन !
“सन्देश प्रवाहको आधार”
02/06/2026
केराबारी चिनारी टोलमा एक किशोरीले आत्महत्या गरेकी छिन् ।
आत्महत्या गर्नेमा केराबारी-१०, चिनारी टोल पशुहाटमा निवासी २० वर्षकी रक्षा लिम्बुले आत्महत्या गरेकि छिन !
केराबारी साराड॰ कोरियन भाषा केन्द्रबाट यो वर्ष ३ जना विध्यार्थीहरु पास भएका छन् ।
दुई युवाहरु किशोर आले र उमेश तामाड॰ले संचालनमा ल्याएको भाषा तथा कम्प्युटर केन्द्र विगत दुई वर्षदेखि केराबारीमा संचालन भईरहेको छ ।
कोरिया भाषा पास गर्नु हुनेहरुमा, शिक्षिका तथा अध्यनरत करुणा राई, ललित घतराज र सरिता राई रहेका छन् !
30/05/2026
केराबारी, दलित हकहित समन्वय समितिमा नयाँ नेतृत्व
दलित हकहित समन्वय समितिको नयाँ नेतृत्वमा अध्यक्ष श्री सन्तोष धमला निर्वाचित भएका छन् !
मयुर नाच केराबारी आईडल
Semi round kerabari idol
केराबारी Singing & Dancing Idol को Semi Round हुदै