अपराधीलाई छुट दिने, न्याय समानताको पक्षमा आन्दोलन गर्नेलाई जेल कोच्ने सरकारको विकल्प अब आन्दोलनले नै छिनोफानो गर्नुपर्छ । आज नवयुवा zen z का साथीहरूसँग ऐतिहासिक ४ बुँदे सहमति भएको छ । यस ऐतिहासिक सहमतिमा कुनै पनि संघ सस्थाको एकरत्ति स्वार्थ छैन । स्वार्थ छ त मात्र उकुसमुकुस भएको देशलाई निकास दिने मात्र हो ।
नेपाली जनताको एकमात्र आशा क.विप्लव
एकीकृत जनक्रान्ति मार्फत बैज्ञानिक समाजवाद स्थापना गर्ने अभिष्ट चाहना
कठघरामा नवयुवा सङ्ग ।
08/01/2026
महान् जनयुद्धको हामी दुई सहपाठी । समय र परिस्थितिले हामी अलग भयौ । उहाँ अहिले फरक बाटोमा हुनुहुन्छ भने हामी अझै फरक बाटोको यात्रामा छौं । उहाँहरु यहि बाटो ठिक छ , टालटुल गरेर धानौ भन्नुहुन्छ भने हामी होइन पुरानोलाई पुरै खारेज गरेर नयाँ बाटो बनाउनु पर्छ, जहाँ सबै जना हिड्न सकुन भन्नेमा छौ । अहिले खेल मैदानमा हामी सहपाठी एकै ठाउँमा भिडन्त हुँदैछ । हामी अहिलेसम्म सत्ताको स पनि चाखेको छैन भने उहाँ सत्ताको स्वाद चाखेर मुखै तितो भैसकेको छ । हारजित आफ्नो ठाउँमा छ , त्यो जनताले फैसला गर्ने कुरा भयो । हामीलाई हार पनि स्विकार्य नै छ । यो मानेमा कि निष्पक्ष ढंगले भएमा । हामीलाई धाँधली, छलछाम, षड्यन्त्र भयो भने किमार्थ स्विकार्य छैन ।
08/01/2026
इतिहास कुनै सिकर्मीले बनाइदिने कुरा होइन, न कुनै अचुक चिजले । इतिहास त हामी आफैले बनाउने हो ।
05/01/2026
नेपाल कम्युनिस्ट पार्टी ( माओवादी ) को उत्पादन केन्द्रमा तयार गरेको बम । सुशिला कार्कीहरुले मज्जाक नगरियोस् । सामान्य मज्जाकले भयंकर रुप लिन सक्छ ।
24/11/2025
देशीय सामन्तवाद र अमेरिकी साम्राज्यवादको दबदबालाई मसानघाटमा पुर्याउन गठन भएको जनमुक्ति सेना दिवसको उपलक्ष्यमा बेपत्ता योद्धा र घाइते योद्धाहरु प्रति उच्च सम्मान, महान सहिदहरु र सहिद परिवारजनमा हार्दिक श्रद्धा सुमन एवम् गहिरो समवेदना व्यक्त गर्दै देश भित्र र देश बाहिर रहनुहुने सम्पुर्ण जनमुक्ति सेना र आम सर्वहारा वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दछ ।
सर्वपक्षीय अन्तरिम सरकार, अन्तरिम संविधानको पुनर्लेखनले मात्र जेनजी विद्रोहको औचित्य पुष्टि हुन्छ भने त्यसले मात्र निर्वाचन हुन सक्छ र जेनजी पुस्ताको माग पूरा हुन्छ भन्ने हाम्रो मान्यता हो ।
सत्य कुरा यहि हो तर, सत्य कुरा छिट्टै पच्दैन ।
हाम्रो कुरा यो हो । हामीलाई पद, प्रतिष्ठा, धन पैसा चाहिएको होइन, राष्ट्र स्वाधीन र जनता मुक्ति चाहिएको हो ।
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
00977
