पोखरा महानगरपालिका ले फिर्के खोला भित्र परेका कच्ची एवम पक्की भवनहरु भत्काउन सुरु गरेको छ्। केहि समय अगाडि नै खोला भित्र परेका जग्गाहरु मा महानगरका प्राबिधिकहरुले पोल गाड्ने कार्य सकिसकेको थियो!! सम्मानित अदालतको निर्ण्यलाई कार्यन्वयन गर्दै महानगरपालिका को कार्यलय ।।
नेकपा एमाले पोखरा-३३
नेकपा एमाले पोखरा ३३ अन्तर्गत रहेका गतिविधि र कार्यक्रम संचालन गर्न बनाईएको एक संजालको माध्यम।
12/05/2026
निरन्तर नतिजा सुधार गर्दै आएको नारायणी मावि यस वर्ष एसईईमा ३७ जना विद्यार्थीलाई ४ जीपीए दिलाउन सफल भएको छ ।
12/05/2026
प्रधानमन्त्रीले राष्ट्रपतिकै अगाडि संसद् छाडेर हिँड्नु अमर्यादित, अभद्र र गैरजिम्मेवार प्रवृत्ति हो
थप समाचार कमेन्टमा :
पोखरा-३३ ,चिसापानी निवासि ओम प्रसाद अधिकारि( रामु) को निधन ले सबैलाई मर्माहित तुल्याएको छ्। परिवारजनमा धैर्यधारण गर्ने सक्ने शक्ति प्रदान गरुन्। भावपुर्ण श्रध्दाञ्जलि !!
-33
15/04/2026
हार्दिक बधाई कम्रेड !!
गण्डकि प्रदेशमा कृषि मन्त्रालय को जिम्मेवारी प्राप्त भएको छ!!
सफल कार्यकालको शुभकामना।
13/04/2026
नेकपा एमालेका नेता पोखरा-३३ का पुर्व वडा अध्यक्ष आदरणीय शिव प्रसाद आचार्य ज्युलाई जन्म दिनको बिसेश शुभकामना।
Shiba Prasad Acharya
पोखरा–३३ निवासी चन्द्र प्रसाद पौडेलज्यूको असामयिक निधनको अत्यन्त दुःखित छौ।। उहाँ नेकपा एमालेका इमानदार नेता तथा अभिभावक हुनुहुन्थ्यो। उहाँको योगदान सधैं स्मरणीय रहनेछ।
दिवंगत आत्माप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना। 🙏
Click here to claim your Sponsored Listing.
Location
Category
Website
Address
Pokhara
