05/05/2026
Harka sampang rai say : बिजय थलापति बारबारा फाउन्डेसनको दलाल हो।
Your go-to page for happiness, laughter, and inspiration! Let’s enjoy life together. ❤️
05/05/2026
Harka sampang rai say : बिजय थलापति बारबारा फाउन्डेसनको दलाल हो।
27/04/2026
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई सुकुमवासी बस्ती खाली गराउँदा स्वयं सुकुमवासीले नै साथ दिएको दाबी गरेका छन्।
सोमबार पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले ‘सरकारप्रति विश्वासको वातावरण भए यस्तो वातावरण बनेको बताए, सरकारले केही न केही गर्छ हाम्रा लागि भन्ने विश्वास भएपछि यस्तो हुन्छ,’ उनले भने ।
यद्यपि यसले सुकुमवासीलाई सास्ती भएको कुरा पनि सभापति लामिछानेले स्वीकार गरे । ‘अलिकति दुःख हुन्छ । परिवर्तनको यो संघारमा काहीँ न काहीँ, कतै न कतै अलिकति दुःख त सबैलाई हुन्छ,’ उनले भने, ‘तर त्यसले दिने नतिजा, भोलिको पुस्ताले परिवर्तन, हामीले एउटा चुनावबाट अर्को चुनाव हेर्ने त होइन नि । एउटा पुस्ताबाट अर्को पुस्तामा हेर्ने हो ।’
आउने पुस्ताले अहिलेको जस्तो पीडा नभोगोस् भन्नका लागि अहिले केही समस्याको सामना गर्नुपर्ने उनको भनाइ छ ।
वालेनले यो देशलाई बनाउँछ। अरु पार्टी ले जस्तो देशलाई बिगारर्दैन्।जनताले बिस्तारै बुझनेछ। Nepal Buzz ゚
सुन है पार्टीका झोलेहरु असली सुकुम्बासीको कुरा यो भिडियो राम्रोसँग हेर। Nepal Buzz खुला कुरा नेपाल
25/04/2026
सक्कली सुकुम बासीलाई सरकार ले ऊद्दार गर्छ
यसमा बिरक्तीनु पर्दैन ゚
तपाईं लाइ थाहा छ भाग्यबस हेलिकप्टर मा चड्ने महिला कता छिन्। 😀😀😀 ゚
सम्प्रेषण गर्न नसकिएको तर सत्य र तथ्य विषय उजागर गरिदिनु भएकोमा धन्यवाद । ゚
“ॐ महालक्ष्म्यै च विद्महे विष्णुपत्नी च धीमहि।
तन्नो लक्ष्मी प्रचोदयात्॥” ゚ #
नयाँ बर्ष 2083 साल को बहुत बहुत शुभकामना 🙏 ゚