Santosh pokharel

Santosh pokharel

Share

परिवर्तन खोजिरहेको एउटा युवा !!! ���

08/02/2026

२०७९ मा “हामी नयाँ हौं” भन्ने नारा, २०८२ मा पनि उही पुरानै दाबी।
तर सत्ता भने सधैं अग्रपंक्तिमा — उप-प्रधानमन्त्रीदेखि ठूला मन्त्रालयसम्म।
यदि जिम्मेवारी र निर्णयको केन्द्रमै बस्ने हो भने “नयाँ” भन्ने परिचय कहिलेसम्म टिकाउने?
कहीं “नयाँ” शब्द त केवल राजनीतिक ब्रान्ड मात्रै त होइन?

02/11/2025

अब बच्चाका हरेक सामग्री एकै ठाँउमा ❤️
Shlok Care Suppliers, छोरेपाटन, पोखरा
🚚 घरमै निशुल्क डेलिभरी सेवा
📞 ९८५६०७२११९ | ९८४५५३७४०८ । ०६१-४५१९३३

20/10/2025

कृतिपुरको TU मैदान अब रातमा पनि उज्यालो हुने भयो!
नेकपा एमाले सरकारको ऐतिहासिक कदम — Floodlights जडानसहित अब रात्री खेलको सपना साकार हुँदैछ 😍
नेपाल खेलको नयाँ युगतर्फ! ❤️❤️

Photos from Santosh pokharel's post 12/10/2025

शुशिला आमाले यो पत्र पाउनु भयो कि नै ??

Photos from Santosh pokharel's post 12/10/2025

युवा आन्दोलन जागृतिको प्रतीक हो, विध्वंसको होइन!
तोडफोड र आगजनीमा संलग्नमाथि कडा कारबाहीको माग गर्दै अनेरास्ववियु कास्की र राष्ट्रिय युवा संघ नेपालद्वारा जिल्ला प्रमुख अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ ।

10/10/2025
Photos from Santosh pokharel's post 10/10/2025

बागलुङ तिर ❤️🤙

Photos from Santosh pokharel's post 10/10/2025

Rhinos in the Sunlight glow 🌟🇳🇵
Congratulations Nepal ❤️

04/10/2025

अविरल बर्षाका कारण सार्वजनिक बिदा

भोली १९ गते आईतबार र २० गते सोमबार अविरल बर्षाका कारण देशभर सार्वजनिक विदा हुने भएको छ । कृपया आफ्नो घरपरिवार र आफन्त लाई सुरक्षित हुन खबर गर्नुहोला ।

Photos from Santosh pokharel's post 03/10/2025

दशै -२०८२ यसरी बिदा गरियो ।

03/10/2025

सरकार बदलिँदा सत्ताधारी मात्र बदलिन्छन्, तर जनताको पीडा उस्तै रहन्छ । हवाई उड्डयनमा त यो लुट होइन, ‘ब्रमलूट’ हो !

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Website

Address

Pokhara