Kishan lamichhane

Website

Kishan lamichhane Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kishan lamichhane, Social service, Lakeside, Pokhara.

सामाजिक,राजनितीक,व्यवसायिक!

लागु औषध रोकथाम तथा नियन्त्रण!
कुतलले औषध दुर्व्यसनसँग सम्बन्धित सबै सामान्य प्रश्न र उत्तरहरू पाउनुहुनेछ। तपाईंले सामना गर्दै गरेको समस्या वा कुनै अरू मदत वा अन्य जानकारी चाहिएमा हामीलाई सम्पर्क गर्नुहोस्।

The Right Honourable Prime Minister,Best wishes for the 81st United Nations General Assembly (UNGA). May Nepal’s voice c...
24/09/2026

The Right Honourable Prime Minister,

Best wishes for the 81st United Nations General Assembly (UNGA). May Nepal’s voice continue to champion climate justice for global humanity, especially for communities that suffer the greatest consequences despite contributing the least.

The proud people of Nepal eagerly look forward to this important moment on the global stage.

With regards,
Kishan Lamichhane
Nepali Voice
Balen United Nations Global Citizen

संविधान दिवसको हार्दिक मंगलमय शुभकामना! 🇳🇵संविधान दिवसको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक ...
19/09/2026

संविधान दिवसको हार्दिक मंगलमय शुभकामना! 🇳🇵

संविधान दिवसको यस पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा हार्दिक शुभकामना।

आउनुहोस्, हामी सबै एकजुट भई युवाको ऊर्जा, सीप र सिर्जनशीलतालाई देश निर्माणमा जोड्दै समृद्ध, आत्मनिर्भर र सुखी नेपाल निर्माणको यात्रामा अघि बढौँ।

हाम्रो एकता, हाम्रो शक्ति—समृद्ध नेपाल हाम्रो साझा संकल्प। 🇳🇵

जय नेपाल!

17/08/2026

🙏 पवित्र नाग पञ्चमीको हार्दिक शुभकामना!

आस्था, श्रद्धा र प्रकृतिप्रतिको सम्मानको प्रतीक नाग पञ्चमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

नाग देवताको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दछौँ। घरआँगनमा सधैं मंगलमय वातावरण रहोस् र सम्पूर्ण बाधा-अवरोधहरू टरून्। 🌿

हाम्रो मौलिक परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै प्रकृति र जीवजन्तुप्रति सम्मान गरौँ। यही सम्मान आफ्नो शरीर र आफ्ना आफन्तप्रति पनि देखाऔँ— किनकि स्वस्थ शरीर र स्वच्छ मन नै जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो।

आजको यस पावन दिनमा संकल्प गरौँ— लागु पदार्थ तथा मादक पदार्थबाट टाढा रहँदै स्वस्थ, सुखी र मर्यादित जीवन बिताउने। यदि तपाईं वा तपाईंको आफ्ना कोही यस्तो समस्यासँग संघर्ष गरिरहनुभएको छ भने सहयोग माग्न संकोच नगर्नुहोस्। सही उपचार, अनुभवी परामर्श र परिवारको साथले नयाँ जीवन सम्भव छ।

नव जीवन नेपाल परिवारको तर्फबाट सबैमा नाग पञ्चमीको हार्दिक मंगलमय शुभकामना! 🙏

🏥 नव जीवन नेपाल (लागु पदार्थ तथा मादक पदार्थ उपचार केन्द्र)
📍 पोखरा–५, प्रगति मार्ग
📞 +977 9864899917, +977 9803679577
🌐 www.nabajivannepal.org.np

#नागपञ्चमी

“लागुऔषधरहित समाजको सिर्जना”लाई मूल आधार मान्दै, हाम्रो समाजमा लागुऔषध तथा मदिराको दुरुपयोगबाट प्रभावित व्यक्तिहरूलाई कु...
15/08/2026

“लागुऔषधरहित समाजको सिर्जना”लाई मूल आधार मान्दै, हाम्रो समाजमा लागुऔषध तथा मदिराको दुरुपयोगबाट प्रभावित व्यक्तिहरूलाई कुनै स्वार्थबिना आवश्यक सहयोग, साथ र हौसला प्रदान गर्दै स्वस्थ, सुरक्षित र सभ्य समाज निर्माणमा योगदान दिन चाहन्छौँ।

12/08/2026

“नेपाल आमा र नेपाली जनताको हितविपरीत काम गर्ने, राज्यका अमूल्य संस्थाहरूलाई कमजोर बनाउने तथा वर्षौँदेखि सत्ताको मोहमा आफ्नै भाइभाइलाई भिडाउँदै आएका अफसरवादी र घृणित प्रवृत्तिका नेताहरू आज कमजोर हुँदै गएको देख्दा मनमा गहिरो सन्तोष छ। देशले लामो समयदेखि भोग्दै आएको पीडा र अन्यायको अन्त्यतर्फ परिस्थिति अघि बढेको अनुभूति भइरहेको छ। नेपाल आमाले अब शान्ति, सुशासन र जनताको वास्तविक अधिकार पाओस् भन्ने यही मनको चाहना हो।”

16/07/2026

ज्यानेन्द्र शाहीले संसदमा दिएको अभिव्यक्ति हिंसात्मक र गैरजिम्मेवार देखिन्छ। “राजा आउ, देश बचाउ” भन्ने अभियानप्रति धेरै नेपालीका फरक–फरक धारणा र दृष्टिकोण हुन सक्छन्। तर विगतको राजनीतिक इतिहासलाई स्मरण गर्दा र वर्तमान व्यवस्थालाई हेर्दा, आजको शासन व्यवस्था कुनै एक मन्त्री वा सांसदले मात्र ल्याएको होइन; यो नेपाली जनताले विभिन्न समयमा दिएको जनमत र राजनीतिक प्रक्रियाको परिणाम हो।

त्यसैले संसदजस्तो सर्वोच्च लोकतान्त्रिक संस्थामा बोल्ने प्रत्येक जनप्रतिनिधिले आफ्ना अभिव्यक्ति जिम्मेवारीपूर्वक, संयमित र लोकतान्त्रिक मूल्य–मान्यतालाई सम्मान गर्दै दिनु आवश्यक हुन्छ। कुनै पनि धारणा राख्दा हिंसालाई प्रोत्साहन गर्ने वा समाजमा अनावश्यक तनाव सिर्जना गर्ने भाषा प्रयोग गर्नु उपयुक्त हुँदैन। सार्वजनिक पदमा रहेका व्यक्तिहरूले आफ्ना शब्दको प्रभावलाई गम्भीरतापूर्वक बुझ्दै जिम्मेवार अभिव्यक्ति दिनु आवश्यक छ।

14/07/2026

🧠 साप्ताहिक क्विज | Weekly Recovery Quiz

लागूपदार्थको लतका सुरुवाती संकेतहरू पहिचान गर्न सक्नुहुन्छ? 🤔

प्रश्न:
तलका मध्ये कुन लागूपदार्थको लतको प्रारम्भिक संकेत हुन सक्छ?

🅰️ Better concentration
🅱️ Loss of interest in hobbies
🅲️ Increased energy every day
🅳️ Better sleep

💬 आफ्नो उत्तर (A, B, C वा D) कमेन्ट गर्नुहोस्।

✅ सही उत्तर र यसको व्याख्या भोलि सार्वजनिक गरिनेछ।

ज्ञान नै रोकथामको पहिलो कदम हो। सही जानकारीले तपाईं, तपाईंको परिवार र समाजलाई सुरक्षित बनाउन मद्दत गर्छ। ❤️

📞 सहयोग वा परामर्श आवश्यक छ?
नव जीवन नेपाल
📍 पोखरा–८, शान्ति मार्ग
📞 +977 9864899917 | +977 9803679577
🌐 www.nabajivannepal.org.np

“राष्ट्रिय धान दिवस तथा आषाढ १५ (दही–चिउरा खाने दिन) को हार्दिक शुभकामना! किसानको मेहनतको सम्मान गरौं, कृषि र समृद्ध नेप...
29/06/2026

“राष्ट्रिय धान दिवस तथा आषाढ १५ (दही–चिउरा खाने दिन) को हार्दिक शुभकामना! किसानको मेहनतको सम्मान गरौं, कृषि र समृद्ध नेपालको निर्माणमा सबै मिलेर अघि बढौं। शुभ आषाढ १५! 🌾🥣🇳🇵

Let us celebrate Anti-Drugs Day by spreading awareness about the harmful effects of drug abuse and promoting healthy, po...
25/06/2026

Let us celebrate Anti-Drugs Day by spreading awareness about the harmful effects of drug abuse and promoting healthy, positive lifestyles. On this day, we also stand with those struggling with addiction, offering compassion, encouragement, and support rather than judgment. Together, we can help create a safer, healthier community and inspire hope for recovery and a brighter future.

Address

Lakeside
Pokhara

Alerts

Be the first to know and let us send you an email when Kishan lamichhane posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category