सामाजिक सेवा एकाइ Western Regional Hospital,Pokhara

सामाजिक सेवा एकाइ Western Regional Hospital,Pokhara

Share

We Serve The People of Target Group Providing Care and Subsidy in Hospital Treatment. We provide free health services to targeted group of people

20/07/2024

सामाजिक सेवा एकाईको नागरिक बडापत्र

स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा 09/03/2024

स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा

स्वास्थ्य बीमा कार्यक्रमको अबको यात्रा सेवा प्रदायकहरूसँग शर्त तोकेर लिखित सम्झौता गरि सञ्चालन गरिएको यो कार्यक्रममा चाहे नयाँ नियम बनाउँदा होस्, सुवि....

17/02/2024

के तपाईं गर्भवती हुनुहुन्छ ? यदि हुनुहुन्छ भने आमा र गर्भमा रहेको शिशुको स्वास्थ्यको लागि स्वास्थ्य संस्थामा गई चिकित्सक तथा स्वास्थ्यकर्मीको सल्लाह बमोजिम कम्तिमा ८ पटक गर्भ जाँच गराऔं ।

06/02/2024

नवजात शिशुको शारीरिक तथा मानसिक विकाशको लागि स्तनपान अति नै महत्वपूर्ण हुन्छ, सजिलोको लागि बट्टाको दुध खुवाउने नगरौं ।
"सबैले बुझौं, सधैं बुझौं ! स्तनपान नवजात शिशुलाई हुन्छ वरदान"

01/02/2024

स्वास्थ्य संस्थामा गएर नवजात शिशु र आमाको नियमित स्वास्थ्य जांच गर्नुपर्दछ।

31/01/2024

सामाजिक सञ्जालको माध्यमबाट आफ्ना बालबालिकामा हुनसक्ने दुर्व्यवहार प्रति बेलैमा सजग बनौं ।

27/01/2024

स्वास्थ्य बीमा बोर्डले औषधिहरुको मूल्य निर्धारण सम्बन्धमा बोर्डको तर्फ बाट तयार गरेको प्रस्तावमा सुझाब माग गरेको हुँदा मूल्य सम्बन्धि आवश्यक सुझाबहरु पत्रमा तोकिएको इमेलमा पठाईदिनुहुन अनुरोध छ । बीमा बोर्डले तयार गरेको औषधिको प्रस्तावित मूल्यसुचि बोर्डको वेबसाइट www.hib.gov.np मा रहेको छ ।

27/01/2024

सुख दु:खका हरेक घटनाहरु घरपरिवार आफन्तजन् साथीहरु वा अन्य नजिकका आत्मीयजनलाई खुलेर भन्ने बानी बसालौं । एक्लै चिन्ता मात्र लिएर समस्याको समाधान हुँदैन बरु मानसिक रोगको शिकार बन्न सकिन्छ । मानसिक स्वास्थ्य प्रति बेलैमा जिम्मेवार बनौं ।

Photos from Pokhara Academy of Health Sciences, Pokhara's post 22/01/2024

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खुल्ला रूपमा बिक्रि गरिंदै आएको कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य वस्तुको प्रयोग भएको पाइएकोले कटन क्याण्डी उपयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ।

18/01/2024

प्रसूति अवस्थामा हुनसक्ने जटिलताहरु जस्तै धेरै रगत बग्ने, उच्च रक्तचाप, कम्पन छुट्ने, बेहोस हुने, समयमा साल नझर्ने, बच्चा योनिमार्गमा अड्किने आदी जस्ता जटिलताहरु कम गर्न र आमा र नवजात शिशुको जीवन सुरक्षित गर्न प्रसुति सेवा २४ सै घण्टा उपलब्ध हुने नजिकैको स्वास्थ्य संस्थाहरुमा प्रसुती गराउन लैजाऔं ।

14/01/2024

स्वास्थ्य बीमा कार्यक्रममा मिति २०८० माघ १ गते देखि लागू हुने सह भुक्तानी प्रणाली सम्बन्धि जानकारी

स्वास्थ्य बीमा कार्यक्रममा आकस्मिक सेवा तथा लक्षित वर्ग बाहेक सबैमा मिति २०८० माघ १ गते देखि सह भुक्तानी प्रणाली लागू हुने सम्बन्धि जरुरी सूचना Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

Photos from Health Insurance Program,पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा's post 14/01/2024

स्वास्थ्य बीमा कार्यक्रममा मिति २०८० माघ १ गते देखि लागू हुने सह भुक्तानी प्रणाली सम्बन्धि जानकारी

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Free Health Service

Free or Partial free Health Services for the targeted group notified by government of Nepal

Location

Telephone

Address

Western Regional Hospital
Pokhara
33700