19/04/2026
भावपूर्ण श्रद्धाञ्जली =============================
दैनिक प्रहरी काम कारबाहि तथा बिभिन्न ?
19/04/2026
भावपूर्ण श्रद्धाञ्जली =============================
14/04/2026
नयाँ बर्ष २०८३ सालको शुभकामना आदन-प्रदान कार्यक्रम सम्पन्न
=========यस गणका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्लज्यूको उपस्थितीमा कार्यरत प्रहरी कर्मचारीहरुसंग नयाँ बर्ष २०८३ सालको शुभकामना आदन-प्रदान गर्नुका साथै सम्पूर्ण प्रहरी कर्मचारीहरुसंग खाना खाने कार्यक्रम सम्पन्न========================================
मितिः-२०८३ बैशाख ०१ गते ।
06/04/2026
मिति २०८२ चैत २३ गते सोमबार रक्तदान कार्यक्रम============
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान रामघाट पोखरा कास्कीमा आयोजना भएको रक्तदान कार्यक्रममा यस गण पोखराका गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्ल ज्यू सहितका प्रहरी कर्मचारीहरु सहभागी भई रक्तदान गरेको =========
06/04/2026
26/03/2026
बिदाई कार्यक्रम =======================
प्रहरी सेवामा ३० बर्षे सेवा अवधी पुरा गरी अनिवार्य अवकाश हुनु भएका पुर्व प्रहरी नायव निरीक्षक टुक प्रसाद शर्मालाई यस गणमा गणप्रमुख प्रहरी उपरीक्षक सुनिल मल्ल ज्यू लगायत कार्यरत प्रहरी कर्मचारीहरु बिदाई कार्यक्रम सम्पन्न ===========================================
26/03/2026
चैते दशै २०८२ को अवसरमा विधिवत रुपमा (मौलो) पुजा सम्पन्न !
============================
मिति २०८२।१२।१२ गते चैते दशै २०८२ को अवसरमा यस गण्डकी प्रदेश प्रहरी गण पोखरामा चैते दशैँको अवसरमा विविधवत रुपमा पुजा अर्जना गरी मौलो पूजा सम्पन्न भएको छ ।
साथै सो अवसरमा यस गणमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको उपस्थित रहेको थियो ।
21/03/2026
मिति २०८२ चैत ७ गते ।
फेवाताल सरसफाई कार्यक्रम ==========================