Nepali Congress Kaski Kathmandu Sampark Samiti - Nckkss

Nepali Congress Kaski Kathmandu Sampark Samiti - Nckkss

Share

Kaski's peoples live in Kathmandu poltical Organization

14/12/2021
14/12/2021

अन्तिम नतिजाः
मतसंख्याः ४६८१
कल्याण गुरुङ - २०
प्रकाशमान सिहं - ३७१
विमलेन्द्र निधि - २४९
डा. शेखर कोइराला - १७२९
शेर बहादुर देउवा - २२५८
सभापति चयन दोश्रो चरणमा!!

Photos from Nepali Congress Kaski Kathmandu Sampark Samiti - Nckkss's post 23/11/2021

सभापति नगेन सिंहको राजनितिक यात्रा तस्विरहरूमा

Photos from Nepali Congress Kaski Kathmandu Sampark Samiti - Nckkss's post 23/11/2021

कास्की क्षेत्र नं. १ को अधिवेशनका झलकहरु

18/11/2021

कॉंग्रेस यौटा जीवनसैली हो, कॉंग्रेस यौटा संस्कार हो, कॉंग्रेस देसको प्राण हो, अनी कॉंग्रेस यौटा आगो समेत हो, तेसैले ख़बरदार यस आगोलाई दुरुपयोग गर्ने दुष्प्रयास कसैले नगरोस ।।

पर्यटनमन्त्री शर्माद्वारा अन्तर्राष्ट्रिय कला प्रद्वर्शनीको उद्वघाटन २७ अन्तराष्ट्रिय पु 03/10/2021

प्रतियोगीहरूमा पुरस्कृत २७ जना कलाकारहरू यस प्रकारका छन् ।
१.अरनिको अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Celso Duazo Pepito (Phillippines)
२.लियोनार्दो दा भिन्चीअन्तर्राष्ट्रिय पुरस्कारमा श्री Rajendra kunwar ( Nepal)
३.पाब्लो पिकासो अन्तर्राष्ट्रिय पुरस्कारमा श्री Hassan Babar ( Pakistan )

पर्यटनमन्त्री शर्माद्वारा अन्तर्राष्ट्रिय कला प्रद्वर्शनीको उद्वघाटन २७ अन्तराष्ट्रिय पु khabarkhoj

18/07/2021

"सबै तह र तत्कामा ठकुरी जात र कोटा सुनिश्चित गरौं ।"

आफू जतिसुकै स्वाभिमानी भएर के गर्ने ?

https://m.facebook.com/story.php?story_fbid=189217059887147&id=100063965619030

"सबै तह र तत्कामा ठकुरी जात र कोटा सुनिश्चित गरौं ।"
१) टोल समिति
२) बडा समिति,
३) नगरपालिका समिति
४) गाउँ पालिका समिति,
५) क्षेत्रीय प्रतिनिधि
६) क्षेत्र क समिति
७) क्षेत्र १ समिति
८) जिल्ला समिति ।
९) प्रदेश समिति
१०) महाधिवेशन प्रतिनिधि
११) केन्द्रिय समिति
कहि पनि ठकुरी काेटा छैन ।
अरू सबै जातको त थिदै थियो हुदाहुदै खस आर्य कोटा पनि भैसकेको अबस्था छ ।
यस्तै हो भने १० बर्ष पछि सबै ठकुरी दास हुने अबस्था आउछ ।
कोहि राज्य सत्तामा हुदैन ।
अनि नेपाल देश सिक्किम जसरी नै संम्सद बाट पारित गरेर बेचिदिन्छन ।
आफू जतिसुकै स्वाभिमानी भएर के गर्ने ?
जसको लागि अब पनि आफ्नो जातको लागि गम्भीर नभए हाम्रा छोराछोरीले अझ नातानातिहरूले हामीलाई धिक्कारने छन् । त्यसैले सबै तह र तक्मामा ठकुरी जात र कोटा सुनिश्चित बनाउन अग्रसर होइबक्यो ।
दर्शन !!!

प्राज्ञ नगेन सिहं ठकुरी

16/02/2021

https://www.facebook.com/101877541474065/posts/254104156251402/

Saraswati Puja Invitation Card !!!

We cordially invite you all to celebrate Vasant Panchami/Saraswati Puja with us and be blessed with knowledge & abundant wisdom by the devine Goddess.

Events:
1. Bisesh Hawan (8:30 AM)
2. Eye Camp (9:30 AM)

Date: 2077/11/04 (Tuesday)
Location: Little Garden Montessori & Pre-School (School Premisis) Pokhara - 27, Talchowk

Regards,
Rita Poudel
Principal

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Pokarara - 30, Dhungepatan
Pokhara