Bijay Reshmi

Bijay Reshmi

Share

Motivational

24/01/2026

22nd NT Anniversary Celebration

02/12/2025

आज तिमीले आफ्नो संघर्षसँग मजाक गर्यो भने, भोली त्यो मजाकले तिमीलाई हाँसो मात्र होइन, भोक, ऋण र पछुतो दिनेछ।

28/11/2025
28/11/2025

प्रेममा डुब, तर तैरन पनि सिक। सपना देख, जीवनसँग रमाउ, हाँस तर आफ्ना खुट्टा जमिनमै राख।

25/11/2025

My lovely daughter

24/11/2025

कहिल्यै पनि आफ्नो आम्दानीको स्रोतसँग मजाक नगर्नु। कुनै पनि काम सानो हुँदैन। पसिना बगाएर कमाएको एक रुपैयाँ आकाशबाट झरेको सुनभन्दा पवित्र हुन्छ।

22/11/2025

सत्य बोल्दा, मान्छेहरु टाढा हुदै जान्छन् किनकी सत्यताले उनीहरुको स्वार्थमा असर पारिरहेको हुन्छ ।

21/11/2025

भाग्यसँग लड्न ठूलो मजा आइरहेको छ। उसले हरेक मोडमा मलाई परीक्षा लिँदैछ - कहिले निराशाको अन्धकारमा धकेल्छ, कहिले आशाको उज्यालो झिल्को देखाउँछ। तर म न थाक्दछु, न झुक्दछु, किनभने मलाई थाहा छ - भाग्यले जित्न ढिलो गर्ला, तर हराउने छैन। किन कि म सजिलै हार मान्ने मान्छे होइन। म आफ्ना सपना, आँसु र साहससँग लडिरहेको छु। यो संघर्ष नै मेरो आनन्द बनेको छ - जबसम्म म लडिरहन्छु, म कहिल्यै हार्ने छैन।Copied

19/11/2025

जीवनमा कहिल्यै कसैलाई दोष नदिनुहोस्, असल मानिसहरूले तपाईंलाई खुशी दिन्छन् र खराब मानिसहरूले तपाईंलाई अनुभव दिन्छन् ।Copied

Want your business to be the top-listed Government Service in Pokhara?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Damside
Pokhara
33700