27/05/2026
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को कार्य अन्तर्गत पोखराको रत्नचोक र हल्लन्चोकमा पोल ईरेक्सन कार्ये गर्न यस पोखरा वितरण केन्द्र अन्तर्गतको ११ के.भी. एयरपोर्ट र बैदाम फिडरहरू मिति २०८३-०२-२४ गते बिहीबार बिहान उल्लेखित समयमा सटडाउन गरि कार्य गरिने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ ।
एयरपोर्ट फिडर : बिहान ७:०० देखि ८:०० बजे सम्म
बैदाम फिडर : बिहान ८:३० देखि १०:०० बजे सम्म
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।
29/04/2026
सार्वजनिक अपील: विद्युत सुरक्षा तथा सावधानी सम्बन्धी सूचना !!!
बदलिँदो मौसमसँगै बढ्दो हावाहुरी, आगलागी र चट्याङ जस्ता प्राकृतिक विपद्का कारण विद्युत वितरण प्रणालीमा चुनौती थपिएको छ। यस्तो संवेदनशील समयमा पनि निरन्तर विद्युत सेवा सुचारु राख्न नेपाल विद्युत प्राधिकरण, पोखरा वितरण केन्द्र प्रतिबद्ध छ। सम्भावित जोखिम न्यूनीकरण र जनधनको सुरक्षाका लागि आम उपभोक्ताहरूमा निम्न सावधानी अपनाउन हार्दिक अनुरोध गरिन्छ:
१. आगलागीबाट बचावट: विद्युतीय संरचना (पोल, ट्रान्सफर्मर, स्टे-वायर) नजिक फोहोर नजलाउनुहोस्। जङ्गल वा घर वरपर लाग्ने डढेलोले विद्युत आपूर्ति अवरुद्ध पार्ने मात्र नभई ठूलो दुर्घटना निम्त्याउन सक्ने भएकोले उच्च सतर्कता अपनाउनुहोला।
२. हावाहुरी र चुँडिएका तार: हावाहुरीका कारण विद्युतका तारहरू चुँडिने वा पोलहरू ढल्ने सम्भावना हुन्छ। यस्तो अवस्थामा कुनै पनि तार वा पोललाई नछुनुहोला र तुरुन्त नजिकैको नो-लाइट कार्यालयमा खबर गर्नुहोला।
३. चट्याङबाट सुरक्षा: चट्याङ परेको समयमा टेलिभिजन, फ्रिज, कम्प्युटर जस्ता संवेदनशील विद्युतीय उपकरणहरूको प्लग निकालेर राख्नुहोला। यसले उपकरणहरू जल्नबाट जोगाउँछ।
४. रुखका हाँगाबिगा: विद्युत लाइन नजिक रहेका रुखका हाँगाहरू हावाहुरीले तारमा छुँदा 'सर्ट सर्किट' भई आगलागी हुन सक्छ। यस्ता जोखिम देखिएमा प्राधिकरणलाई जानकारी दिनुहोला र विद्युत लाइनको वरपर रुखविरुवा हुर्किन नदिनुहोला ।
५. धैर्यता र समन्वय: प्राविधिक कारणले विद्युत सेवा अवरुद्ध भएमा केही समय धैर्य गरिदिनुहुन र मर्मत कार्यमा खटिएका कर्मचारीहरूलाई सहयोग गरिदिनुहुन अनुरोध छ।
09/04/2026
सम्पूर्ण ग्राहकमहानुभावहरूमा जरूरी सूचना !!!
03/04/2026
उपरोक्त सम्बन्धमा पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशन भित्र रहेका ११ के भि फिडरहरूको Panel मा जडित Protection Relay Testing तथा Panel Overhauling कार्यको लागि पूर्व निर्धारित समयमा कार्य गर्न नसकिएको हुनाले भोलि मिति २०८२-१२-२१ गते शनिबार तपसिल बमोजिमका फिडरहरू निम्न अनुसारका समयमा सटडाउन गरि कार्य गरिने हुँदा सो फिडरबाट सप्लाई हुने सम्पूर्ण स्थानहरूमा लाईन बन्द रहने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।
नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।
27/03/2026
उपरोक्त सम्बन्धमा पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशन भित्र रहेका ११ के भि फिडरहरूको Panel मा जडित Protection Relay Testing तथा Panel Overhauling कार्यको लागि भोलि मिति २०८२-१२-१४ गते शनिबार तपसिल बमोजिमका फिडरहरू निम्न अनुसारका समयमा सटडाउन गरि कार्य गरिने हुँदा सो फिडरबाट सप्लाई हुने सम्पूर्ण स्थानहरूमा लाईन बन्द रहने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।
नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।
24/03/2026
उपरोक्त सम्बन्धमा पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशन भित्र रहेका ११ के भि फिडरहरूको Panel मा जडित Protection Relay Testing तथा Panel Overhauling कार्यको लागि
तथा
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को Pole Er****on कार्यको लागि भोलि मिति २०८२-१२-११ गते बुधबार बिहान ०९:०० बजे देखी १०:०० बजे सम्म ११ के.भी. सराङकोट र बैदाम फिडर सटडाउन गरि कार्य गरिने हुँदा सो फिडरबाट सप्लाई हुने सम्पूर्ण स्थानहरूमा लाईन बन्द रहने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।
नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।
23/03/2026
उपरोक्त सम्बन्धमा पोखरा ग्रीड महाशाखा अन्तर्गत कुँडहर १३२/११ के भि सव स्टेशन भित्र रहेका ११ के भि फिडरहरूको Panel मा जडित Protection Relay Testing तथा Panel Overhauling कार्यको लागि
तथा
पोखरा भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजना (Underground) को Pole Er****on कार्यको लागि भोलि मिति २०८२-१२-१० गते मंगलबार बिहान ०९:०० बजे देखी १०:०० बजे सम्म ११ के.भी. सहिदचोक र बैदाम फिडर सटडाउन गरि कार्य गरिने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।
यसबाट पर्ने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण सम्पूर्ण ग्राहकहरू प्रति क्षमा प्रार्थी छौं।
साथै कार्य चाँडै सम्पन्न भएमा सोही अनुसार लाईन चाँडै सुचारु गरिने व्यहोरा समेत अनुरोध छ।
नेपाल विद्युत प्राधिकरण
पोखरा वितरण केन्द्र
मालेपाटन ।
30/01/2026
उपरोक्त सम्बन्धमा पोखरा महानगरपालिकाको सभागृहचोकमा रहेको ट्रान्सफर्मरलाई सडकको पेटि तर्फ स्थानान्तरण कार्य गर्न भोलि मिति २०८२-१०-१७ गते शनिबार बिहान ०८:०० बजे देखी १०:०० बजे सम्म ११ के.भी. सहिदचोक, साराङ्कोट र बैदाम फिडर तथा पृथ्वी चोकमा रहेको ट्रान्सफर्मरको पोष्ट मर्मतको लागि एअरपोर्ट फिडर बिहान ११:०० बजे देखि २:०० बजेसम्म सटडाउन गरि कार्य गरिने सम्पुर्ण ग्राहक महानुभावहरूमा जानकारी गरिन्छ।