Aarupata Youth Team

Aarupata Youth Team Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Aarupata Youth Team, Social service, Pokhara-28, Aarupata, Kaski, Pokhara.

14/04/2026

स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।🙏🙏

आरुपाटा यूथ टिमका संस्थापक सदस्य  रोषन गैरे  तथा यस संस्थाका शुभचिन्तक Bishal Gaire  र सुनिता गैरेका पूजनीय पिता सुन्दर ...
13/01/2026

आरुपाटा यूथ टिमका संस्थापक सदस्य रोषन गैरे तथा यस संस्थाका शुभचिन्तक Bishal Gaire र सुनिता गैरेका पूजनीय पिता सुन्दर बहादुर नेपालीको आज मिति २०८२/०९/२९ गते मङ्गलबार भएकाे असामयिक निधनको दुखद घटनाले हामी सबै मर्माहित भएका छौं। दुःखको यस घडीमा मृत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्दै हार्दिक समवेदना प्रकट गर्दछौं।

आरुपाटा यूथ टिम परिवार
पोखरा- २८

Address

Pokhara-28, Aarupata, Kaski
Pokhara

Website

Alerts

Be the first to know and let us send you an email when Aarupata Youth Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category