Routine of pyuthan

Call Website Contact the organization

Routine of pyuthan पेज लाई follow गरी हामी लाई साथ दिनू होला।💗🙏

नेपालको हरियाली जोगाउने भनेर सुरु गरिएको संस्था Green Army पनि बाढीपिडितलाई राहात र उद्दारको लागि खटिएको छ ।
01/09/2026

नेपालको हरियाली जोगाउने भनेर सुरु गरिएको संस्था Green Army पनि बाढीपिडितलाई राहात र उद्दारको लागि खटिएको छ ।

स्वर्गद्वारी नगरपालिका–४  बाजिपुरमा जुवातास खेलिरहेको अवस्थामा  ११ जनालाई  पक्राउ  / १ लाख ८५ हजार ११२ रुपैंया नगद प्रहर...
04/07/2026

स्वर्गद्वारी नगरपालिका–४ बाजिपुरमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ / १ लाख ८५ हजार ११२ रुपैंया नगद प्रहरिको नियन्त्रणमा

सवारी दु!र्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको मृ'त्युप्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिन...
27/06/2026

सवारी दु!र्घटनामा स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको मृ'त्यु
प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानाको शनिबार सवारी दु'र्घटनामा नि!धन भएको छ। नगरपालिका–२ बाङ्गेसल्ला क्षेत्रमा भएको दु'र्घटनामा उनको ज्यान गएको हो। दु'र्घटनाको कारणसहित अन्य विस्तृत विवरण आउन बाँकी छ।

22/05/2026

प्युठानमा बिधुत झ्याप झ्याप जानू गम्भीर बिषयहाे । कुनै प्राबिधिक समस्या भए सार्वजनिक सुचना जारी गरी सुधार गरौ । बन्द गर्नु पर्ने अबस्था हाे भने तालिका बनाई सार्वजनिक गरौ र बन्द गरौ ।

11/04/2026

३५ वर्षका प्रधानमन्त्री, ३७ वर्षका गृहमन्त्री, 25 बर्षको उपसभामुख...,
अनि ५५ वर्षका विद्यार्थी नेता !😂

प्युठानको छेडाघाटको आ'ग ला'गी ७ घण्टापछि नि'यन्त्रणमा, १३ जनाको घरगोठ ज'ले
05/04/2026

प्युठानको छेडाघाटको आ'ग ला'गी ७ घण्टापछि नि'यन्त्रणमा, १३ जनाको घरगोठ ज'ले

29/03/2026

पोखरीमा पानी सुकेपछि का माछाहरुको तड्पाई
😶

बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै १. बालेन शाह — प्रधानमन्त्री२. स्वर्णिम वाग्ले — अर्थमन्त्री३. शिशिर खन...
27/03/2026

बालेन शाहको नेत्तृत्वमा यस्तो मन्त्रीमण्डल बन्दै
१. बालेन शाह — प्रधानमन्त्री
२. स्वर्णिम वाग्ले — अर्थमन्त्री
३. शिशिर खनाल — परराष्ट्रमन्त्री
४. सुदन गुरुङ — गृहमन्त्री
५. प्रतिभा रावल — सामान्य प्रशासन मन्त्री
६. गणेश पौडेल — पर्यटन मन्त्री
७. अमरेश सिंह — उद्योग मन्त्री
८. सुनिल लम्साल — भौतिक पूर्वाधार मन्त्री
९. गिता चौधरी – कृषिमन्त्री
१०. सस्मित पोखरेल– शिक्षा मन्त्री
११. निशा मेहता – स्वास्थ्य मन्त्री
१२. महिला बालबालिका– सीता वादी
१३. सोबिता गौतम– कानुन मन्त्री
१४. ऊर्जा मन्त्री– विराजभक्त श्रेष्ठ
१५. विक्रम तिमिल्सिना – सञ्चार मन्त्री
१६. दिपक साह – श्रममन्त्री

18/03/2026

ग्याँस लुकाएको, बढी मूल्य लिएको वा अवैध कारोबार गरेको भेटिएमा ११३७ (1137) मा फोन गरेर खबर गरिदिनुहोला !

12/03/2026

निर्वाचन आयोगले समानुपातिक तर्फको ११० सिट भाग लगाएको छ:-
राष्ट्रिय स्वतन्त्र पार्टी ५७ सिट
नेपाली कांग्रेस पार्टी २० सिट
नेकपा एमाले १६ सिट
नेकपा ९ सिट
श्रम संस्कृति पार्टी ४ सिट
राष्ट्रिय प्रजातन्त्र पार्टी ४ सिट

Address

Pyuthan

Alerts

Be the first to know and let us send you an email when Routine of pyuthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Routine of pyuthan:

Shortcuts

Share