District Police Office Rukum East

Call Website Contact the organization

District Police Office Rukum East Welcome to District Police Office, Rukum East Official page. For Emergencies, Dial 100 for Police Support.

04/09/2026
oppo मोवाइल हरायको भनि मिति २०८३/०५/१८गते  खोजतलास गरिदिन हुन भनि यस कार्यालय मातहत वैकल्पिक सुरक्षा पोष्ट छीप्री दह मा ...
04/09/2026

oppo मोवाइल हरायको भनि मिति २०८३/०५/१८गते खोजतलास गरिदिन हुन भनि यस कार्यालय मातहत वैकल्पिक सुरक्षा पोष्ट छीप्री दह मा मोवाइल धनि जिल्ला रुकुम (पूर्वी भाग) सिस्ने गा.पा ६ बस्ने सावित्री शाह मल्ल ले यस पोस्टमा मौखिक जानकारी गराइएको हुँदा उक्त मोबाइल खोजतलास गरी मिति २०८३/०५/१९ गते फेला पारि रितपुर्बक मोवाइल धनिलाइ बुझाइएको

04/09/2026

साइबर ब्यूरोको अपिल
कुनै पनि सहयोग रकम पठाउनु अघि सम्बन्धित कोषको खाता विवरण ' प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ' (PMO Nepal) को आधिकारिक वेबसाइट वा सामाजिक सञ्जालबाट पुष्टि गर्नुहोस् ।
https://donate.gov.np

04/09/2026

बालबालिकाको पीडालाई प्रचारको होइन, संरक्षण र सहयोगको विषय बनाऔं।
#नेपालप्रहरी

अवैध नदिजन्य पदार्थ बोकेको सवारी नियन्त्रणमा
03/09/2026

अवैध नदिजन्य पदार्थ बोकेको सवारी नियन्त्रणमा

विपद उद्धारमा नेपाल प्रहरी
01/09/2026

विपद उद्धारमा नेपाल प्रहरी

31/08/2026

नेपाल पुलिस एपमार्फत परेको उजुरीमाथि जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्वी भाग)बाट द्रुत अनुसन्धान भई न्याय पाएपछि पीडित नागरिकले प्रकट गर्नुभएको हार्दिक आभार तथा धन्यवादको भिडियो सन्देश।
​यदि प्रहरी चौकी वा प्रहरी कार्यालय टाढा छ वा आफैँ उपस्थित हुन असम्भव छ भने, अथवा तपाईं विदेशमा हुनुहुन्छ र नेपालमा रहेका कुनै विषयमा समस्या परेको छ भने घरैबाट नेपाल पुलिस एप (Nepal Police App) मार्फत सजिलै रिपोर्ट वा उजुरी दर्ता गर्न सक्नुहुन्छ।
​तपाईंलाई पनि कुनै समस्या वा आपत्कालीन परिस्थिति परेमा निर्धक्क भई नेपाल पुलिस एप प्रयोग गर्नुहोस् र प्रविधिमार्फत छिटो-छरितो प्रहरी सेवा लिनुहोस्।
​

हार्दिक अनुरोध !!
31/08/2026

हार्दिक अनुरोध !!

Address

Sisne , 5 Rukumkot Rukum (East Part)
Rukumkot
22002

Alerts

Be the first to know and let us send you an email when District Police Office Rukum East posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to District Police Office Rukum East:

Shortcuts

Share