Basudev Nepali Mongol

Basudev Nepali Mongol Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Basudev Nepali Mongol, Rupandehi, Rupandehi.

मैले पसिना मागे पसिना देऊ, रगत मागे रगत देऊ, म तिम्रा छोरा-छोरिको उज्वल र सुरक्षित भविष्यका निम्ति हाम्रो लुटिएको अस्तित्व फिर्ता गर्नका निम्ति प्राण दिन तयार छु । - Dr. Gopal Gurung

28/08/2026

हामी आदिवासी जनजाति होइनौं - इमान सिंह गुरुङ

24/08/2026

वि.स 2045 सालमा नेपाली राजनीतिमा अदेखा सच्याई पुस्तक पढ्न पाएको थिएँ। प्रेम गुरुङ

22/08/2026

नेपालमा Enlightened नेता महामानव ड. गोपाल गुरुङ ज्युले प्रतिपादन गर्नुभएको Enlightenment राजनीतिक दल मंगोल नेशनल अर्गनाइजेशन शासन सत्तामा पुगेपछि मात्रै मुलुकमा समुन्नत लोकतान्त्रिक समाजवादको परिकल्पना पुरा हुनेछ देश दिगो विकास दिगो शान्ति तर्फ अगाडि बढ्दै जानेछ ।

20/08/2026

गरिबी सङ्ग जुधेर वर्णभेदी शाषक सङ्ग निर्भिक्ताका साथ लडने महामानव ड. गोपाल गुरुङ हरेक वस्तुको उपयोगिता गहिरो सङ्ग बुझ्नु हुन्थ्यो ।

19/08/2026

आदिवासी जनजाति स्वीकार्दै गर्दा कस्ता घटना बेहोर्नु पर्ने हुन्छ एकपटक सुनौं पुरा अन्तर्वार्ता ।।। सूर्य बहादुर गुरुङ

19/08/2026

तपाईं मंगोल नेशनल अर्गनाइजेसनमा आबद्द हुनुको उद्देश्य र सपना के हो??? सलन चिदी मगर

14/08/2026
10/08/2026

राममणि दिक्षित ले कविता लेखे बापत तत्कालीन भूत राजा महेन्द्र बाट १६०० विघा जमिन पाएका थिए मणिग्राम भन्ने ठाउँ

09/08/2026

तपाईं हामी हेर्दा मान्छे जस्ता त देखिन्छौ तर देशको मुलकानुनले दुई खुट्टे पशु सरह राखेको छ ।

09/08/2026

महामानव ड. गोपाल गुरुङ ज्यु नेबालको मुलवासी मंगोलहरुको हक अधिकारको लागि आफ्नो व्यक्तिगत जीवन दाउँ मा राखेर तत्कालिन भुतराजा महेन्द्र सङ्ग भिड्नु भएको परिस्थिति हो।

Address

Rupandehi
Rupandehi

Website

Alerts

Be the first to know and let us send you an email when Basudev Nepali Mongol posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share