10/04/2023
सहयोगको लागि अनुरोध गर्दछु ।
community center
10/04/2023
सहयोगको लागि अनुरोध गर्दछु ।
08/02/2023
को आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वयमा यस प्रदेशका छ वटा जिल्लाशाखाहरुले 'ख' वर्गका एक/एक वटा एम्बुलेन्स प्राप्त गरेका छन् । उक्त एम्बुलेन्सहरु मानवीय आपतकालिन सेवाका लागि उपलब्ध गराइएको हो । उक्त एम्बुलेन्सहरु रेडक्रसको अन्तराष्ट्रिय महासंघ IFRC का महासचिव जगननाथ चाँपागाई ज्यू मार्फत नेरेसोको केन्द्रीय कार्यालयमा अौपचारिक कार्यक्रम मार्फत हस्तान्तरण गरिएको छ ।
22/01/2023
IFRC काे आर्थिक सहयाेग नेपाल रेडक्रस साेसाईटी प्रदेश कार्यालय र सुर्खेत जिल्ला शाखा अन्तर्गत सल्यान जिल्ला शाखामा सञ्चालित "काेभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम "कुमाख गाउँपालिका वडा.न ५ झारकाडाका विभिन्न आमा समुह (समुदाय ) बिच जनचेतनामूलक लोक गीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ !!
साथै नेपाल सरकारले अघि सारेको खोज र खोप अभियानलाई प्रभावकारी तवरले अगाडि बढाउनका लागी सल्यान जिल्लामा NRCS का स्वयंसेवकहरुले आ-आफ्नो भुमिका निर्वाह गरेका छन् !
जय रेडक्रस
.
13/12/2022
Salyan District Chapter
Sharada municipality
Activities at school level focusing on vaccination, proper use of mask, practicing social distancing and proper handwashing practices drawing with the help of
06/12/2022
IFRC काे आर्थिक सहयाेग नेपाल रेडक्रस साेसाईटी प्रदेश कार्यालय र सुर्खेत जिल्ला शाखा अन्तर्गत सल्यान जिल्ला शाखामा सञ्चालित "काेभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम "कुमाख गाउँ पालिका वडा.न ५मा श्री नारायण माध्यमिक विद्यालयका विद्यार्थि भाइ बहिनिहरु बिच हाजिर जवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ !!
साथै नेपाल सरकारले अघि सारेको खोज र खोप अभियानलाई प्रभावकारी तवरले अगाडि बढाउनका लागी सल्यान जिल्लामा NRCS का स्वयंसेवक साथिहरुले आ-आफ्नो भुमिका निर्वाह गरेका छन् !
जय रेडक्रस
16/11/2022
घर घरमा काेराेनाकाे खाेप कतिले लगाए ?
कतिले लगाएनन् , जानकारी लिदै स्वयंसेवक ।
कुमाख गाउपालिका सल्यान ।
17/09/2022
IFRC काे आर्थिक सहयाेग नेपाल रेडक्रस साेसाईटी प्रदेश कार्यालय र सुर्खेत जिल्ला शाखा अन्तर्गत सल्यान जिल्ला शाखामा सञ्चालित "काेभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम शारदा नगरपालिका वडा.न ८ का विभिन्न आमा समुह (समुदाय ) बिच जनचेतनामूलक लोक गीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ !!
साथै नेपाल सरकारले अघि सारेको खोज र खोप अभियानलाई प्रभावकारी तवरले अगाडि बढाउनका लागी सल्यान जिल्लामा NRCS का स्वयंसेवकहरुले आ-आफ्नो भुमिका निर्वाह गरेका छन् !
जय रेडक्रस
.
16/09/2022
IFRC काे आर्थिक सहयाेग नेपाल रेडक्रस साेसाईटी प्रदेश कार्यालय र सुर्खेत जिल्ला शाखा अन्तर्गत सल्यान जिल्ला शाखामा सञ्चालित "काेभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम "शारदा नगरपालिका वडा.न ८ मा श्री त्रिभुवन जनता माध्यमिक विद्यालयका विद्यार्थि भाइ बहिनिहरु बिच वक्तित्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ !!
साथै नेपाल सरकारले अघि सारेको खोज र खोप अभियानलाई प्रभावकारी तवरले अगाडि बढाउनका लागी सल्यान जिल्लामा NRCS का स्वयंसेवक साथिहरुले आ-आफ्नो भुमिका निर्वाह गरेका छन् !
जय रेडक्रस
05/09/2022
सल्यानका कैदीबन्दीलाई फिल्टर हस्तान्तरण सल्यान, २० भदौ । सल्यानका कैदीबन्दीहरुलाई फिल्टर हस्तान्तरण गरिएको छ । आइतवार नेपाल रेडक्रस सोसाइटीको
04/09/2022
नेपाल रेडक्रस सोसाइटीको आज भाद्र १९ मा ६० औं स्थापना दिवसको अबसरमा सल्यान कारागार मा रहेका कैदी बन्दिहरुलाइ स्व्स्थ पानी पिउन मद्दत पुगोस भन्ने उद्देश्यले नेरेसो / एकीकृत सामुदायिक उथान्शिल परियोजना जिल्ला शाखा सल्यानद्वारा ५ थान फिल्टर उपलब्ध गराइयो ! सहभागी नेरेसो सभापती यौवन प्रकश श्रेष्ठ ,मन्त्री किशोर हमाल , उपमन्त्री कल्पना सेजवाल लगायतकाले हस्तान्तरण गर्नु भएको थियो !!
जय रेडक्रस
29/08/2022
IFRC काे आर्थिक सहयाेग नेपाल रेडक्रस साेसाईटी प्रदेश कार्यालय र सुर्खेत जिल्ला शाखा अन्तर्गत सल्यान जिल्ला शाखामा सञ्चालित "काेभिड-१९ पूर्व तयारी तथा प्रतिकार्य कार्यक्रम शारदा नगरपालिका वडा.न ५ मा आमा समुह (समुदाय ) बिच जनचेतनामूलक तिज विशेष लोक गीत कार्यक्रम सम्पन्न भएको छ !!
साथै नेपाल सरकारले अघि सारेको खोज र खोप अभियानलाई प्रभावकारी तवरले अगाडि बढाउनका लागी सल्यान जिल्लामा NRCS का स्वयंसेवकहरुले आ-आफ्नो भुमिका निर्वाह गरेका छन् !
जय रेडक्रस
नेपाल रेडक्रस सोसाइटी
सल्यान
.