Ashoka Sah

Call Website Contact the organization

Ashoka Sah "सत्य मे:जयते:

राजगढ गाउपालिका ,सप्तरी निवासी इन्जिनियर  #अरुन_मन्डलको मेहनत लगनले छोटोसमयमा CTEVT मातहत कलेजको   हुनु राजगढको  #गौरव त...
14/10/2026

राजगढ गाउपालिका ,सप्तरी निवासी इन्जिनियर #अरुन_मन्डलको मेहनत लगनले छोटोसमयमा CTEVT मातहत कलेजको हुनु राजगढको #गौरव तथा #युवाहरुको_प्रेरणाको श्रोत हो ।।।।

🌟 राजगढको गौरव, हाम्रो प्रेरणा! 🌟राजगढ निवासी Dr.Suresh Yadav  नेपालका वरिष्ठ Embryologist (Test Tube Baby Specialist), ...
09/10/2026

🌟 राजगढको गौरव, हाम्रो प्रेरणा! 🌟
राजगढ निवासी Dr.Suresh Yadav नेपालका वरिष्ठ Embryologist (Test Tube Baby Specialist), करिब १० वर्षदेखि यस क्षेत्रमा योगदान दिँदै आउनुभएका उहाँले नेपाल र भारतमा गरी करिब १५,००० केसमा योगदान दिनुभएको छ। साथै, उहाँ विभिन्न पुरस्कारबाट सम्मानित हुनुभएको छ।

 #राजगढ_निवासी , नेपालकै ठूलो मध्यको   को Director तथा विशेषज्ञ ई. #मनोज_शर्माउहाको उपलब्धि हाम्रो गैरब हो !!!हामी युवाक...
08/10/2026

#राजगढ_निवासी , नेपालकै ठूलो मध्यको को Director तथा विशेषज्ञ
ई. #मनोज_शर्मा
उहाको उपलब्धि हाम्रो गैरब हो !!!
हामी युवाको प्रेरणाको श्रोत हो !!!

🇳🇵 🇳🇵शंकर माबी  #राजगढको गौरव —  #बालेँश_यादव, राष्ट्रका लागि योगदान पुर्‍याएबापत विगतमै  #गोर्खा_दक्षिण_बाहु’ सम्मान प्...
29/09/2026

🇳🇵 🇳🇵शंकर माबी #राजगढको गौरव — #बालेँश_यादव, राष्ट्रका लागि योगदान पुर्‍याएबापत विगतमै #गोर्खा_दक्षिण_बाहु’ सम्मान प्राप्त गर्नुभएको #व्यक्तित्व।
🙏 उहाँको #उपलब्धि राजगढको गौरव र #प्रेरणादाय हो।

31/08/2026

#राजगढ,सप्तरीको #युवाहरु बाडी पिडितको लागि राहत_संकलन_हुदै(पैसा बाहेक)

please
30/08/2026

please

Address

Rajgadh
Saptari

Alerts

Be the first to know and let us send you an email when Ashoka Sah posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Ashoka Sah:

Shortcuts

Share