Sunkoshi Rural Municipality Office

Call Website Contact the organization

Sunkoshi Rural Municipality Office Official Page of Sunkoshi Rural Municipality Office Ramtar Sindhuli
(1)

साल्ट ट्रेडिन् कर्पोरेसनबाट प्राप्त युरिया मलको कोटा निर्धारण गरिएको सम्बन्धमा ।
05/10/2026

साल्ट ट्रेडिन् कर्पोरेसनबाट प्राप्त युरिया मलको कोटा निर्धारण गरिएको सम्बन्धमा ।

कृषि सामाग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया मलको कोटा निर्धारण गरिएको सम्बन्धमा ।
05/10/2026

कृषि सामाग्री कम्पनी लिमिटेडबाट प्राप्त युरिया मलको कोटा निर्धारण गरिएको सम्बन्धमा ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार काेषमा सुनकाेशी गाउँपालिका रामटार सिन्धुलीका निर्वाचित जनप्रतिनिधिज्यूहरूबाट  संकलन गरि...
30/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार काेषमा सुनकाेशी गाउँपालिका रामटार सिन्धुलीका निर्वाचित जनप्रतिनिधिज्यूहरूबाट संकलन गरिएकाे रकम दाखिला गरिएको सम्बन्धमा ।

लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन सम्बधी जरुरी सूचना ।
30/09/2026

लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन सम्बधी जरुरी सूचना ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धी सुचना
29/09/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नविकरण सम्बन्धी सुचना

24/09/2026
विद्यालयमा सार्वजनिक बिदा सम्बन्धमा ।
24/09/2026

विद्यालयमा सार्वजनिक बिदा सम्बन्धमा ।

सुनकोशी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्वारा वडासम्म पुग्न असमर्थ लाभग्राहीहरूको गाउँ,गाउँ टोल टोल बस्ती ब...
23/09/2026

सुनकोशी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाद्वारा वडासम्म पुग्न असमर्थ लाभग्राहीहरूको गाउँ,गाउँ टोल टोल बस्ती बस्ती र घर घर मा गइ सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको छ। साथै सुनकोशी गाँउपालिका वडा नं २ को आयोजनामा र सुनकोशी गाउँपालिका को समन्व्यमा जेष्ठ नागरिक ,दलित जेष्ठ , पुर्ण अपांग अति अशक्त अपाङ्ग ,एकल महिला र विधुवा महिलाहरुको
मिति २०८३/०६/०७गते वडा नं २ को विभिन्न ठाउँमा गइ ५५ जना लाभग्राहिहरु को सामाजिक सुरक्षा भत्ता नविकरण सम्पन्न।

आवश्यक‌ सतर्कता अपनाउनु हुन अनुरोध।
23/09/2026

आवश्यक‌ सतर्कता अपनाउनु हुन अनुरोध।

📢 अत्यन्त जरुरी सूचना: सुनकोशी गाउँपालिका  बासी सम्पुर्णमा उच्च सतर्कता अपनाउन अनुरोध! 📢जल तथा मौसम विज्ञान विभागको मौसम...
23/09/2026

📢 अत्यन्त जरुरी सूचना: सुनकोशी गाउँपालिका बासी सम्पुर्णमा उच्च सतर्कता अपनाउन अनुरोध! 📢
जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार आगामी आश्विन ९ गते शुक्रबारदेखि आश्विन ११ गते आइतबारसम्म देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। सिन्धुली जिल्लाका विभिन्न स्थानहरूमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा भई भू-क्षय, बाढी, पहिरो तथा डुबानको जोखिम रहेकाले सम्पूर्ण आम सर्वसाधारणलाई उच्च सतर्कता तथा पूर्वतयारी अपनाउन अनुरोध गरिन्छ।

⚠️ अपनाउनुपर्ने सतर्कता र पूर्वतयारीहरू:

नदी, खोला किनार, भीरपखेरा तथा डुबान सम्भावित क्षेत्रमा विशेष सावधानी अपनाउनुहोस्।

जोखिमको सङ्केत देखिनेबित्तिकै नजिकैको सुरक्षित स्थानमा जानुहोस् र स्थानीय तह वा सुरक्षा निकायमा सम्पर्क गर्नुहोस्।

अति आवश्यक कामबाहेक लामो दूरी र रातिको समयमा यात्रा नगर्नुहोस्।

बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती तथा बिरामीको सुरक्षामा विशेष ध्यान दिनुहोस्।

पशुपन्छी, खाद्यान्न, औषधि तथा महत्त्वपूर्ण कागजातहरू सुरक्षित स्थानमा राख्नुहोस्।
📞 आपत्कालीन सम्पर्क नम्बरहरू:
🔹 वर्षा र बाढीसम्बन्धी जानकारी: ११५५
🔹 नेपाल प्रहरी: १००
🔹 सशस्त्र प्रहरी बल: १११४
🔹 जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC): १२३४
सुरक्षित रहौँ, सतर्क बनौँ! 🙏

Address

Ramtar Sindhuli
Sindhuli

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779745709887

Alerts

Be the first to know and let us send you an email when Sunkoshi Rural Municipality Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Sunkoshi Rural Municipality Office:

Shortcuts

Share