Chandra Yadav - सचिवालय

Chandra Yadav - सचिवालय

Share

Focus On Your Effort,
But Never On The Reward...❤️🌻

Advocate | Politician | Social Activist

09/11/2025

भविष्यको भविष्यवाणी कसैले गर्न सक्दैन, तर त्यसलाई निर्माण गर्ने शक्ति हाम्रै हातमा हुन्छ। पछाडि फर्केर जीवनलाई बुझ्न सकिन्छ, तर बाँच्नका लागि सधैं अगाडि नै हिँड्नुपर्छ। 🙏

01/10/2025

नेपालीहरुको महान पर्व बडा दशैं नेपाल सम्वत् एवम् २०८२ को सुखद उपलक्ष्यमा सम्पूर्ण नेपाली जनता, आमाबुबा, दाजुभाई तथा दिदीबहिनी साथै स्वदेश तथा विदेशमा रहनु भएका समस्त आम नेपालीजनहरुमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु। ❤️🌻

- चन्द्र यादव

11/09/2025

मेरो देश रोएको दिन! 💔😢 ( २०८२-०५-२४ )

23/06/2025

पैसाको महत्व नबुझेको हैन। तर पैसाले किनेको इज्जत र प्रतिष्ठा पनि के इज्जत, के सफलता?

पैसा नाफा, घाटा र खर्चको मात्र कुरा होइन — यो त हाम्रो सोच, दृष्टिकोण र मूल्यको प्रतिविम्ब हो।

त्यसैले केवल पैसा मात्र बचत गर्नु होइन,
प्रेम पनि बचत गर्नुस्,
सम्बन्ध पनि जोगाएर राख्नुस्,
र दृष्टिकोण, धारणा र सोचमा पनि लगानी गर्नुस्। ❤️🙏

– चन्द्र यदुवंशी

13/05/2025

जीवन मे सुख शांति और समृद्धि का मार्ग,
मेरे प्रभु श्री राम का नाम जय सिया राम..❤️🚩

26/04/2025

ओलि जस्तै अर्का एक नेता एमालेमा, मकै भुटे जसरी पड्किए।

राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना 25/04/2025

भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाले हामी नेपाली र विश्वभरीका हिन्दु समुदाय गहिरो दुःखमा छौं । निर्दोष नागरिकको ज्यान जाने यस्ता बर्बर र अमानवीय घटनाले मानव समुदायलाई पीडित बनाएको छ । नेपाल जहिले पनि शान्ति, सहअस्तित्व र मानवअधिकारको पक्षमा उभिँदैआएको छ ।

यस्ता आतङ्कवादी गतिविधिको हामी घोर भर्त्सना गर्दछौं । भारत सरकार र जनताप्रति यस दुःखद् घडीमा हामी पूर्व ऐक्यवद्धता प्रकट गर्दछौं,’– राष्ट्रिय एकता अभियानले भनेको छ ।

राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना राष्ट्रिय एकता अभियानले भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलाको भर्त्सना गरेको छ । आज (शुक्रबार) रि...

25/04/2025

पेट पाल्न सजिलो कहाँ हो र?
आज इटहरीमा घाममा मकै पकाउँदै, सानो नानीलाई क्रेटको शीतलमा राखेर मेहनत गरिरहेकी आमा। 😢

17/04/2025

६ महिना अघि उज्यालो भविष्यको सपना बोकेर खाडी मुलुक साउदी गएका मनोज यादव आज बाकसमा फर्किए...!! 😥

घर फर्किए तर हाँसीखुसी होइन, एक अन्तहीन पीडा बोकेर।
परिवारको सहारा बन्ने आशा बोकेका मनोज आज परिवारकै आँखाको आँसु बनेर फर्किए।

मनोज यादवको असामयिक निधनले हामी स्तब्ध र शोकाकुल छौं। एक मेहनती, संघर्षशील युवाको यति दुःखद अन्त्यले सम्पूर्ण समाज शोकमा डुबेको छ।

हामी मनोज यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछौं।

श्रमिकको सुरक्षाको ग्यारेन्टी कहिले?
परदेशमा पसिना बगाउने युवाहरूको जीवन सुरक्षित होस् — सरकार संग यही माग छ, यही प्रार्थना छ। 😥

26/03/2025

को हो यो ? जाड खाएर बोलेको त होइन होला ? 😜

Want your business to be the top-listed Government Service in Siraha?

Click here to claim your Sponsored Listing.

Location

Telephone

Address

Siraha
Siraha