19/02/2026
सप्तरी २ अन्तर्गत छिन्नमस्ता गाउँपालिकाको बरही, बिरपुर र लल्लापट्टीका आदरणीय मतदाताजनसँग। उहाँहरुसँग भेट्दै गर्दा जनमतप्रतिको उत्साहले हामी गदगद छौं। विगतका दिनमा हाम्रो पार्टीले जनताका लागि गरेको काम, त्याग र सर्मपणले हामीप्रतिको विश्वास अझ बढेको छ। जनलहर अझ बढ्दो छ। जय जनमत📢
अबकी बार - जनमत की सरकार!📢
#लाउडस्पीकर
30/07/2025
डिप बोरिंगका लागि झन्झटिलो प्रक्रिया हटाउन डा. सीके राउतको माग
राजविराज– जनमत पार्टीका राष्ट्रिय अध्यक्ष तथा सांसद डा. सीके राउतले डिप बोरिंग जस्ता महत्वपूर्ण सिंचाइ योजनामा ....
03/04/2025
#हार्दिक_बधाई_तथा_शुभकामना 🙏❤️
#मिति:-२०८१/१२/२१ बिहिवार
#बिषय:- मनोनयन गरिएको बारे
जनमत पार्टीका भातृसंगठन विद्यार्थी जनमत संघद्वारा केन्द्रीय सदस्य पदमा तपसिलका नामावलीलाई आजकै मिति देखि लागू हुने गरी मनोनीत गरिएको छ। तपाईंको कार्यकालमा संघले महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने अपेक्षा सहित तपाईंको सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछौं।
#नोट:- केन्द्रीय समिति सदस्य पुर्ण भएको छैन् छुटेकाहरुलाई ७ दिन भित्र पुनः प्रकाशन गर्ने छौं।
#पोषण_कुमार_यादव
केन्द्रीय संयोजक
विद्यार्थी जनमत संघ
िद्यार्थी✊
Poshan Yadav Dr. CK Raut - सचिवालय Arbind Sahani
29/11/2024
शुभकामना : भोलि कार्तिक १५ गते निम्न माध्यमिक तहको लाइसेन्सको परीक्षा दिन लाग्दै गर्नुभएका सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको शुभकामना ।🎉
10/11/2024
नगर बैठक सम्बन्धी जरूरी सुचना!!
यस मिर्चैया नगर पालिका भित्र भएका जनमत पार्टी नगर पदाधिकारीहरु,केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय कार्यकारिणी समिति सदस्यहरू,केन्द्रीय राजनितिक समिति सदस्यहरू,केन्द्रीय सदस्यहरू, राष्ट्रिय परिषद सदस्यहरू,प्रदेश समिति सदस्यहरु(माननीय मन्त्री तथा सांसदहरू समेत),जिल्ला समनव्य समितिका सदस्यहरू,जिल्ला भातृ संगठनका पूर्व पदाधिकारीहरू नगर कार्यसमिति सदस्यहरू,नगर र वडाका प्रत्यासी उम्मेदवारहरु,निर्वाचित वडा अध्यक्ष र सदस्यहरू, १२ वटै वडाका वडा अध्यक्ष र सचिवहरू, एवंम नगरका पूर्व पदाधिकारीहरु तथा सम्पूर्ण सक्रिय अगुवा नेता कार्यकर्ता स्वराजी हरूमा यसै सुचना लाई आधार मानी पार्टीको मिशन U24 र नगरका अन्य बिषयमा बृहत छलफल गर्नु परेको ले तपशिल बमोजिम उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्दछौ।
तपशिल:
मिति २०८१/०७/२७ गतेका दिन ( मंगलवार )
समय:-दिनको १:०० बजे
स्थान :- मिर्चैया नगर पार्टीको कार्यालय
अंजय साह
(अध्यक्ष)
जनमत पार्टी,मिर्चैया नगरकार्य समिति
सम्पर्क:९८५२८३२५१५