RSP Inaruwa, Sunsari

RSP Inaruwa, Sunsari Political Party

08/11/2026
कार्यक्रम सभ्य अनि भव्य रुपमा सफल बनाउन नगर पदाधिकारीहरु, नगर सदस्यहरू, वडा सभापतिहरु, वडा समिति पदाधिकारीहरु, वडा सदस्य...
09/10/2026

कार्यक्रम सभ्य अनि भव्य रुपमा सफल बनाउन नगर पदाधिकारीहरु, नगर सदस्यहरू, वडा सभापतिहरु, वडा समिति पदाधिकारीहरु, वडा सदस्यहरु लगायत 🔔 प्रेमी तथा शुभचिन्तकहरूमा उपस्थितिको लागी हार्दिक अनुरोध 🙏🔔🔔

07/10/2026
जितिया पर्वको शुभकामना🎉🎉🙏🙏
03/10/2026

जितिया पर्वको शुभकामना🎉🎉🙏🙏

🙏काठमाडौं उपत्यकामा भाडामा बसी स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्...
21/09/2026

🙏
काठमाडौं उपत्यकामा भाडामा बसी स्नातक वा स्नातकोत्तर तहमा अध्ययनरत लोपोन्मुख आदिवासी जनजाति तथा दलित वर्गका ३०० जना विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गरिने भएकाले इच्छुक विद्यार्थीले २०८३/०६/०८ गते दिउँसो २:०० बजे सम्म अनलाइन आवेदन दिनुहुन अनुरोध छ।

Address

Inaruwa
Sunsari

Website

Alerts

Be the first to know and let us send you an email when RSP Inaruwa, Sunsari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share