Gen-Z Nepal

Gen-Z Nepal

Share

सकारात्मक सोचले देशको मुहार फेर्न सकिन्छ।

20/04/2026

सही कुरा।

16/04/2026

भिडियो अन्तिम सम्म सुन्नुहोस्।

16/04/2026

चिन्नु भयो त ?

12/04/2026

बच्चाहरुको Craze ***n

Photos from Gen-Z Nepal's post 12/04/2026

भारतीय उपमहाद्वीपको संगीतको आकाशमा १२००० भन्दा बढी गीत गाउनु भयेर अद्वितीय योगदान पुर्‍याउनु हुने आदरणीय वरिष्ठ तथा सुप्रसिद्ध गायिका श्रीमती आशा भोसले ज्यूको निधनको दुःखद खबरले हामी सबै नेपाली संगीतप्रेमीहरू गहिरो मर्माहत भएका छौं।

उहाँको मधुर र बहुआयामिक स्वरले भारतीय मात्र नभई नेपाली श्रोताको मन–मस्तिष्कमा पनि दशकौँदेखि विशेष स्थान बनाउँदै आएको थियो। दक्षिण एशियाली सांस्कृतिक सम्बन्धलाई आत्मीयता र निकटताले जोड्ने उहाँको योगदान सधैँ स्मरणीय रहनेछ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, भारतीय संगीत समुदाय तथा सम्पूर्ण संगीतप्रेमीहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछु। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु।

12/04/2026

काम गरेन भने कालोसुचीमा पर्छ कारवाही हुन्छ सुदन गुरुङ - गृहमन्त्री

***n

02/04/2026

आज हामीले गरेको सानो प्रयास पनि भोलिको ठूलो परिवर्तन बन्न सक्छन् । त्यसैले हरेक कदम सोचेर होइन, विश्वासका साथ चाल। जब उद्देश्य स्पष्ट हुन्छ, थकानले होइन, प्रेरणाले अघि बढाउँछ। किनभने परिवर्तन शब्दले होइन, कर्मले देखिन्छ।

02/04/2026

जनताको आशा ***nshah

02/04/2026

केही मान्छे आजकल भन्छन् –
“रा स्व पा लाई अनुभव छैन।”

हो, रा स्व पा लाई भ्रष्टाचार गर्ने अनुभव छैन।
अरबौं पैसा घरमा लुकाउने अनुभव छैन।
देश बेच्ने अनुभव छैन।
देशका जनता बेच्ने अनुभव छैन।

यदि भ्रष्टाचार अनुभव हो भने,
हामी त्यो अनुभव कहिल्यै लिनेछैनौं।
यदि देश लुट्नु राजनीति हो भने,
हामी त्यो राजनीति कहिल्यै गर्नेछैनौं।

***n

02/04/2026

तोसिमा कार्की तपााईको हातको यो बच्चा एयरपोर्टमा नहोस् राम्रो काम गर्नुहोला

27/03/2026

Toshima Karki ❤️

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Surkhet