02/06/2026
हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Rana Magar कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महान कार्यका लागि सलाम
नेपाल स्वयंसेवी रक्तदाता समाज एक गैर-नाफामुखी संस्था हो जसले रगतको माग पूरा गर्न स्वस्थ रक्तदाताहरूको संख्या बढाउन र उत्प्रेरित गर्न काम गरिरहेको छ।
02/06/2026
हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता Rana Magar कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महान कार्यका लागि सलाम
02/06/2026
आज हाम्रो एउटा सपना पूरा भएको छ
कर्णालीको स्वास्थ्य क्षेत्रमा ऐतिहासिक फड्को: अब वीरेन्द्रनगरले निशुल्क रगत दिने सुर्खेत । कर्णालीबासीले रगतकै अभावमा वा पैसा नभएकै कारण जीवन मरणको दोसाँधमा बस्नुपर्ने छैन । कर्णालीका कुना-काप....
02/06/2026
आज हाम्रो एउटा सपना पूरा भएको छ ।
कर्णाली प्रदेश अस्पतालमा उपचारत विरामीलाई अब निःशुल्कमा रगत १९ असार, सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोगमा अब कर्णाली प्रदेशभरबाट प्रदेश अस्पताल वीरेन्द्रनगर ...
02/06/2026
हार्दिक आभार प्रकट गर्दछौं ।
01/06/2026
आज नयाँ रक्तदाताको जन्म । कर्णाली प्रदेश अस्पतालमा जयप्रसाद कँडेल आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यको शुरुवात गर्नुभएकोमा हार्दिक बधाई एवं निरन्तरताको कामना ।
01/06/2026
हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता लक्ष्मण कुमार रावत ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।
01/06/2026
जन्मदिन यसरी मनाउनु पर्छ है । स्वयंसेवी रक्तदाता LLaxmi Adhikariज्यू आफ्नो जन्मदिनको अवसरमा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र सुर्खेतमा रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।
28/05/2026
हाम्रो अनुरोधमा स्वयंसेवी रक्तदाता एवं सितेरियो कराँते प्रशिक्षक प्रदिप राई ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।
28/05/2026
हाम्रो अनुरोधमा स्वयंसेवी Lokendra Rokaya ज्यू कर्णाली प्रदेश अस्पतालमा आकस्मिक रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।
28/05/2026
हाम्रो अनुरोधमा आपतकालिन अवस्थामा Purna Prasad Bhandari ज्यू कर्णाली प्रदेश अस्पतालमा रक्तदान गर्नुहुँदै । महानकार्यकालागि सलाम ।