Voice of Karnali

Voice of Karnali

Share

Explore the Karnali

02/04/2026

Karnali Utsav : कुडाकर्नालीका सातौं संस्करण यसपालि चैत्र २८, २९ र ३० गते हुने भएको छ

01/04/2026

सल्यानि चेलि सम्झना केसि ले The Most Popular Designer अवार्ड पाउनुभएको छ | यहाँलाई धेरै धेरै बधाई ।

01/04/2026

भिर मौरि
pic: Gobind bahadur sing / Jajarkot

01/04/2026

सिजन सकिन लाग्यो है

27/03/2026

कर्णाली प्रदेशको वादी समुदायबाट आएकी सीता वादी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बन्ने भएकी छन् ।

27/03/2026

हार्दिक बधाई छ सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यु

26/03/2026

मुसिकोट विमानस्थलको यात्रु प्रतिक्षालयमा रहेको लुडो बोर्ड

मुसिकोट विमानस्थल को यात्रु प्रतिक्षालयमा यात्रुहरूलाई समय बिताउन सहज होस् भन्ने उद्देश्यले लुडो बोर्ड राखिएको छ। पहाडी तथा दुर्गम क्षेत्रका विमानस्थलहरूमा कहिलेकाहीँ मौसम वा प्राविधिक कारणले उडान ढिला हुने सम्भावना हुने भएकाले यात्रुहरूले प्रतिक्षा गर्दा मनोरञ्जनको लागि यस्तो व्यवस्था गरिएको हो।
At the passenger waiting shed of Musikot Airport, a Ludo board has been placed to make it easier and more enjoyable for passengers to spend their waiting time.

Since flights at airports in hilly and remote regions can sometimes be delayed due to weather or technical reasons, this arrangement provides a simple form of entertainment for travelers while they wait for their flights. 🎲✈️








26/03/2026

Khaptad Lake, Khaptad National Park

26/03/2026

रुकुम पूर्वको रुकुमकोटमा अवस्थित कमल दह प्राकृतिक सौन्दर्य र धार्मिक महत्वका कारण प्रसिद्ध छ। तालकै छेउमा रहेको ब्रह्माजीको मन्दिरले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ। यहाँ आउने भक्तजन तथा पर्यटकहरूले ताल परिक्रमा गरी मन्दिरमा दर्शन गरेमा मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

शान्त वातावरण, हरियाली डाँडाकाँडा र तालमा फुल्ने कमलका फूलहरूले यस स्थानलाई निकै मनमोहक बनाउँछन्। धार्मिक आस्था र प्राकृतिक सुन्दरताको संगम भएकाले कमल दह आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ।

काठमाडौंबाट पोखरा–बाग्लुङ हुँदै मध्यपहाडी राजमार्ग प्रयोग गरी गाडी वा मोटरसाइकलबाट करिब सात–आठ घण्टामा रुकुमकोट पुग्न सकिन्छ। रुकुमकोट बजार नजिकै रहेको कमल दह पुग्न सजिलो भएकाले यहाँ आउने पर्यटकहरूको संख्या क्रमशः बढ्दै गएको छ।
#कमलदह
#रुकुमपूर्व
#रुकुमकोट
#नेपालपर्यटन
#प्राकृतिकसम्पदा
#धार्मिकपर्यटन
#ब्रह्माजीमन्दिर







26/03/2026

beautiful flower captured in Khaptad National Park

Pic: SG

26/03/2026

हेरेर चित्त बुझाम 😃

25/03/2026

के हो चिन्नुभयो ?

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Surkhet