Babiyachaur Boys Nine - BB9

Babiyachaur Boys Nine - BB9

Share

The Official Page for Babiyachaur Boys Nine - BB9. Building a community, one roar at a time. We're more than just a page—we're a squad.

Don't just watch—join the hunt! Ready to level up with BB9? Follow for more updates, fun, and connection.

27/04/2026

पञ्चपुरी नगरपालिका वडा नं. ६, सुर्खेतस्थित
बाबियाचौर लाखे नाच जोगाउन संरक्षण समिति, अध्यक्ष
श्री विजय सूनार ज्यू द्वारा बाबियाचौर फुटबल क्लबले आयोजना गरेको
वैशाख ९ गतेदेखि ११ गतेसम्म सम्पन्न फुटबल प्रतियोगितामा
आर्थिक अभाव रहेको अवस्थामा रु. १०००/- आर्थिक सहयोग
प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
प्रतियोगिता सम्पन्न भइसकेपछि पनि देखाउनु भएको सहयोग, सद्भाव र आत्मीयताले
हाम्रो क्लब परिवारलाई अझ हौसला र प्रेरणा प्रदान गरेको छ।
तपाईंको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै
आगामी दिनहरूमा पनि यस्तै साथ र सद्भाव पाइरहने अपेक्षा राख्दछौं।
— बाबियाचौर फुटबल क्लब परिवार ⚽🙏

26/04/2026

पञ्चपुरी नगरपालिका वडा नं. ४, सुर्खेतस्थित
सरदा बालबाटिका बोर्डिङ स्कूलका प्रधानाध्यापक
श्री रमेश ढुंगाना ज्यू द्वारा बाबियाचौर फुटबल क्लबले आयोजना गरेको
फुटबल प्रतियोगिताका लागि रु. १२००/- आर्थिक सहयोग
प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
शिक्षा क्षेत्रबाट खेलकुदप्रति देखाउनु भएको माया, साथ र सहयोगले
हाम्रो क्लब तथा खेलाडीहरूलाई अझ ठूलो हौसला, प्रेरणा तथा ऊर्जा प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव पाइरहने अपेक्षा राख्दछौं।
— बाबियाचौर फुटबल क्लब परिवार ⚽

26/04/2026

पोर्चुगलमा बसोबास गर्नुहुने खेलकुदप्रेमी
श्री प्रेम रावलज्यू द्वारा बाबियाचौर फुटबल क्लबले आयोजना गरेको फुटबल प्रतियोगिताका लागि रु. १५६१/- आर्थिक सहयोग
प्रदान गर्नु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
टाढा बसेर पनि खेलकुदप्रति देखाउनु भएको माया, साथ र सहयोगले
हाम्रो क्लब तथा खेलाडीहरूलाई अझ ठूलो हौसला र प्रेरणा प्रदान गरेको छ।
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव पाइरहने अपेक्षा राख्दछौं।
— बाबियाचौर फुटबल क्लब परिवार ⚽

24/04/2026

Celebration 🎈

24/04/2026

बाबियाचौर फुटबल क्लबको आयोजनामा सम्पन्न ‘BB9 कप’ Futsal प्रतियोगिता यही ९ गतेदेखि सुरु भई आज ११ गतेका दिन सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्तै गौरवान्वित भएका छौं। ⚽🎉
यस प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूले देखाएको उत्कृष्ट खेलप्रदर्शन, अनुशासन र खेल भावना साँच्चिकै प्रशंसनीय रह्यो। प्रतियोगितामा MSC टिम विजेता तथा UCS टिम उपविजेता बन्न सफल भएकोमा हार्दिक बधाई तथा उज्ज्वल भविष्यको कामना व्यक्त गर्दछौं। 🏆👏
यस महत्वपूर्ण खेलकुद कार्यक्रमलाई सफल बनाउन आर्थिक, भौतिक तथा नैतिक रूपमा सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी महानुभावहरू, समाजसेवी, प्रायोजकहरू, स्थानीय बुद्धिजीवी, सुरक्षाकर्मी, रेफ्री, खेलाडी, स्वयंसेवक तथा उपस्थित दर्शकहरू प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं। 🙏
खेलकुदले समाजलाई एकताबद्ध बनाउने, युवाहरूलाई सकारात्मक मार्गतर्फ प्रेरित गर्ने र स्वस्थ जीवनशैलीको विकास गर्ने महत्वपूर्ण माध्यम हो भन्ने विश्वासका साथ हामीले यो कार्यक्रम आयोजना गरेका हौं। यस अभियानलाई सफल बनाउन यहाँहरूले देखाउनु भएको साथ, सहयोग र सद्भाव सधैं स्मरणीय रहनेछ। ❤️
आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र मार्गदर्शन प्राप्त हुने अपेक्षा राख्दै खेलकुदको निरन्तर विकासका लागि हामी प्रतिबद्ध रहनेछौं।
— बाबियाचौर फुटबल क्लब परिवार

24/04/2026

Thanks To All 🙏

24/04/2026

Indirect Free Kick

24/04/2026
Photos from Babiyachaur Boys Nine - BB9's post 24/04/2026

आज सम्पन्न Final Game का फोटो झलकहरू, बाबियाचौर फुटबल क्लब ⚽🏆
Second Album

Photos from Babiyachaur Boys Nine - BB9's post 24/04/2026

Final Game Moments 📸⚽🔥
First Album 😍

24/04/2026

बाबियाचौर फुटबल क्लबका अध्यक्ष तपेश थापाज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम समापन गरिएको छ।

Want your business to be the top-listed Government Service in Surkhet?

Click here to claim your Sponsored Listing.

Location

Website

Address

Babiyachaur/Panchapuri Street
Surkhet
21700