आदरणीय पसल व्यवसायीज्यू 🙏
विद्यालय पोशाकमा हिँडिरहेका बालबालिका
आजका साना विद्यार्थी मात्र होइनन्,
भोलिका असल नागरिक, सक्षम जनशक्ति
र देशका उज्याला भविष्य हुन्।
उहाँहरूको मुस्कान, सपना र भविष्यलाई ध्यानमा राख्दै
विद्यालय जाने विद्यार्थीलाई
चुरोट, खैनी, गुट्खा, सुर्ती, पराग जस्ता वस्तु
नबेचिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ।
तपाईंको सानो सचेतनाले
एउटा बालकको भविष्य बच्न सक्छ,
एउटा परिवार खुशी हुन सक्छ,
र समाज अझ सुन्दर बन्न सक्छ।
“सचेत व्यवसायी नै सभ्य समाजका आधार हुन्।” 🌸🙏
#जययुवा 🔥
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर-८ खजुरा सुर्खेत
सुशील गौतम
वि.व्य.स.अध्यक्ष
Sushil Gautam
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sushil Gautam, Social service, Surkhet.
13/05/2026
श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वीरेन्द्रनगर-८ खजुरा सुर्खेत
सुशील गौतम
वि.व्य.स.अध्यक्ष
02/05/2026
जो मान्छेहरू तपाईंको खुशी देखेर जल्छन्…तिनीहरूमाथि ‘घ्यू’ हालिदिनुहोस् र भनिदिनुहोस् ‘स्वाहा🔥
#जयश्रीराम
#जययुवा 🔥
01/05/2026
बुद्ध जयन्तीको हार्दिक मंगलमय शुभकामना!
आफ्नो अन्तरात्मामा रहेको दिव्य उज्यालोलाई पहिचान गर्दै,
त्यसलाई कर्म र व्यवहारमार्फत संसारभरि फैलाउने प्रेरणा सबैमा जागोस्।शान्ति, करुणा, प्रेम र सहिष्णुताले हरेक मन उज्यालो बनाओस्।जीवन सत्य, सदाचार र सकारात्मकताका मार्गमा अघि बढोस्।अप्पो दीपो भवः 🌸🙏
#जययुवा🔥
28/04/2026
श्री नेपाल राष्ट्रिय माध्यामिक बिधालयको बिधालय व्यवस्थापन समिति र शिक्षक कर्मचारी बीच परिचयात्मक कार्यक्रमका साथै शैक्षिक सत्र २०८३ को भर्ना अभियान तथा कक्षा सञ्चालन सम्बन्धित विविध विषयमा छलफल सम्पन्न ।सम्पुर्णमा धेरै धेरै धन्यवाद😊
#जयश्रीराम
#जययुवा🔥
22/04/2026
हामी सुखको आशामा
नयाँ नयाँ घर बनाउँछौं,
ठाउँ बदल्छौं, लुगा बदल्छौं, सम्बन्ध पनि बदल्छौं,
काम बदल्छौं, जे जति सक्यो सबै बदल्छौं
फेरी पनि सुखी हुन सक्दैनौं
किनकी आफ्नो स्वभाव बदल्दैनौं
तसर्थ:अब हाम्रो स्वभाव बदल्नु छ ।
#जयश्रीराम
#जययुवा🔥
"आमाको माया संसारकै अमूल्य उपहार हो। मातातिर्थ औंसीको हार्दिक शुभकामना ❤️"
#जयश्रीराम #जययुवा🔥
13/04/2026
नयाँ वर्ष २०८३ सालको हार्दिक शुभकामना 🙏✨नयाँ वर्षले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा ल्याओस्।बितेका वर्षका अनुभवबाट सिक्दै, आउने दिनहरू अझै राम्रो बनाउने हिम्मत र आत्मविश्वास सबैमा कायम रहोस्।सम्पुर्ण आफन्तजन,, साथीभाइ तथा मान्यजनहरूमा हार्दिक शुभेच्छा! 💚
#जयश्रीराम #जययुवा 🔥
10/04/2026
मनबाट हेर्दा हरेक पीडा आफ्नै जस्तो लाग्छ, तर सोचबाट हेर्दा त्यही पीडामा पनि अर्थ भेटिन्छ। जीवन न त पूर्ण दुःख हो, न त सुख—यो त अनुभवहरूको मिश्रण हो, जसलाई हाम्रो दृष्टिकोणले अर्थ दिन्छ। #🙏❤️🕉 #जयश्रीराम #अबकोनेतृत्वयुवा #जययुवा🙏🏻🔥✊🏻💪🏻
08/04/2026
कर्णाली उत्सव ..कुडा कर्नालीका | सातौं संस्करण | चैत्र २८-३० | सिटी हलको आँगन, वीरेन्द्रनगर, सुर्खेत।
#जयश्रीराम #जयदेश #जययुवा 🔥
05/04/2026
“सहकार्य, एकता र प्रतिबद्धताले मात्र समृद्ध टोल सम्भव छ भन्ने विश्वासका साथ कृष्ण मन्दिर टोल विकास संस्थाको १३औँ वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। सम्पूर्णमा हार्दिक धन्यवाद!” 👍
#जयश्रीराम #जयदेश #जययुवा🔥
Click here to claim your Sponsored Listing.
