District Police Office Surkhet

Website

District Police Office Surkhet Welcome To District Police Office Surkhet Official page, For Emergencies, Dial 100 For Police Support .

२० असोज २०८३                                                                                                            ...
06/10/2026

२० असोज २०८३ बैङकिङ कसुर सम्बन्धी सचेतना कार्यक्रम......।
********************************************** समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी युनिटबाट जिल्ला स्थित स्थानीय तहका विभिन्न वडा एरियाका समुदाय र विद्यालयमा "बैङ्किङ कसुर सम्बन्धी" सचेतनामुलक कार्यक्रम गरिएको छ ।

१९ असोज २०८३                                                                                                            ...
05/10/2026

१९ असोज २०८३ सचेतना कार्यक्रम......।
************************************************* समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी युनिटबाट जिल्ला स्थित स्थानीय तहका विभिन्न वडा एरियाका समुदाय र विद्यालयमा "आत्महत्या रोकथाम सम्बन्धी" सचेतनामुलक कार्यक्रम गरिएको छ ।

१९ असोज २०८३                                                                                                            ...
05/10/2026

१९ असोज २०८३ अनुशिक्षण तालिम उद्धघाटन कार्यक्रम सम्पन्न ।
***********************************************
यस जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी इकाईमा कार्यरत प्र.ब.ह./प्र.ह./प्र.स.ह/प्र.ज. लक्षित ५ कार्यदिन अवधीको "नागरिक मैत्री प्रहरी सेवा तथा मानव अधिकार विशेष अनुशिक्षण तालिम" यस कार्यालयका प्र.ना.उ.कविन्द्र सिंह बोहराज्यूले उद्धघाटन गर्नु भई आवश्यक निर्देशन समेत दिनु भएको छ ।

बजार अनुगमन....!***********************************************मिति २०८३।०६।१६ गते अं.१४:५५ बजेको समयमा जिल्ला सुर्खेत व...
03/10/2026

बजार अनुगमन....!
***********************************************
मिति २०८३।०६।१६ गते अं.१४:५५ बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर न.पा.९ लाटिकोईली स्थित शिवनगर सन्देश सुर्खेत फ्रोदान म.म. फुड हाउसमा खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका अधिकृत सन्तोष दाहालको नेतृत्वमा ५ जनाको संख्यामा बजार अनुगनमा गर्दा म्याद सकिएको,(2026/07/28) पिठो (आटा) ५० के.जी.को ९ बोरा र विनोद खाद्य स्टोरमा पिठो (आटा) ५ के.जी.का.१२ बोरा फेला पारी जि.सुर्खेत वीरेन्द्रनगर न.पा.१ डम्पिङ मा नष्ट गरेको ।

१६ असोज २०८३                                                                                                            ...
02/10/2026

१६ असोज २०८३ सचेतना कार्यक्रम......।
*********************************************** समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी युनिटबाट जिल्ला स्थित पन्चपुरी, चौकुने र बराहताल स्थानीय तहका विभिन्न वडा एरियाका समुदायमा "छाउपढी प्रथा नियन्त्रण सम्बन्धी" सचेतनामुलक कार्यक्रम गरिएको छ ।

१५ असोज २०८३                                                                                                            ...
01/10/2026

१५ असोज २०८३ सचेतना कार्यक्रम......।
*********************************************** समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस जिल्ला प्रहरी कार्यालय सुर्खेत तथा मातहत प्रहरी युनिटबाट जिल्ला स्थित स्थानीय तहका विभिन्न वडा एरियाका समुदाय र विद्यालयहरुमा "वृक्षारोपण र लागुऔषध दुर्व्यसनी न्युनिकरण सम्बन्धी" सचेतनामुलक कार्यक्रम गरिएको छ ।

१४ असोज २०८३                                                                                                            ...
30/09/2026

१४ असोज २०८३ अन्तरक्रिया कार्यक्रम सम्पन्‍न ।
************************************************
जिल्ला स्थित होटल व्यवसायी संघ तथा व्यवसायीहरु बिच यस जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलज्यूबाट चाँडपर्व लक्षित शान्ति सुरक्षाका विविध विषयमा अन्तरक्रिया गरिएको छ ।

१३ असोज २०८३                                                                                                            ...
29/09/2026

१३ असोज २०८३ सचेतनामुलक कार्यक्रम सम्पन्‍न ।
************************************************* समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं.०९ लाटिकोईली स्थित श्री शिव माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९-१० का विद्यार्थीहरुलाई यस जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक ठाकुर प्रसाद पोखरेलबाट “लागुऔषध दुर्व्यसनी, यसले पार्ने प्रभाव, बच्ने उपाय साथै कानूनी कारबाही साथै बालबालिकासंग सम्बन्धित आधारभुत सुरक्षा सम्बन्धी" सचेतनामुलक प्रशिक्षण दिनु भएको छ ।

२ ग्राम १७० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) मुद्वामा संलग्न फरार प्रतिवादी पक्राउ.....!
27/09/2026

२ ग्राम १७० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) मुद्वामा संलग्न फरार प्रतिवादी पक्राउ.....!

सुचना।            सुचना।।                 सुचना।।।
25/09/2026

सुचना। सुचना।। सुचना।।।

बाढी, पहिरो वा हावाहुरीबाट क्षति भएमा वा उद्धारको आवश्यकता परेमा तुरुन्त नजिकको प्रहरी कार्यालयलाई जानकारी गराउनुहोस् । तपाईंको सूचनाका आधारमा उद्धार तथा आवश्यक सहयोगका लागि प्रहरी तत्काल परिचालन हुनेछ । समयमै जानकारी दिऔँ, जीवन बचाऔँ ।
#सुरक्षितरहौं #सतर्करहौं #समयमैजानकारीदिऔं

Address

Surkhet

Alerts

Be the first to know and let us send you an email when District Police Office Surkhet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share