11/06/2025
थोत्रीखोला सिचाई योजना , लेकबेशी ७ सुर्खेत
Water Supply, Irrigation & Energy
11/06/2025
थोत्रीखोला सिचाई योजना , लेकबेशी ७ सुर्खेत
26/05/2025
खानेपानी, सिंचाइ तथा ऊर्जा विकास निर्देशनालय, कर्णाली प्रदेशबाट मिति २०८२/०१/०९ मा युगआव्हानमा प्रकाशित सूचनाअनुसार रीतपूर्वक दर्ता हुन आएका बोलपत्रहरुको मूल्याङ्कन गर्दा बोलपत्रहरु मध्य ठेक्का नं 11/081-082/NCB/Works/WSP/DW/IED-Surkhet स्वीकृतिको लागि छनौट गर्ने निर्णय भएको हुँदा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको।
22/04/2025
बोलपत्र स्वीकृति गर्ने आशयको सूचना
25/03/2025
खानेपानी, सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, सुर्खेतबाट उपत्यकाको दक्षिण तर्फ निकासखोलाको खोर्केखोला खण्डमा निर्माण भैरहेको नदी नियन्त्रण (तटबन्धन)को कार्य तिब्र गतिमा।
08/03/2025
लेकबेशी-१० साटाफाँटा, सुर्खेतमा खानेपानी,सिंचाई तथा ऊर्जा विकास निर्देशनालय, सुर्खेतबाट निर्माण सम्पन्न भएको लिफ्ट सिचाईँ योजना र उक्त योजनाबाट लाभन्वित कृषकका खेतबारीमा उब्जाउ भएका फसलहरु ।
04/03/2025
कर्णाली प्रदेश सरकारको आ.व. ०८२/८३ को लागि वार्षिक कार्यक्रममा योजना समावेश गर्नको लागि प्रस्ताव पेश गर्न आव्हान गरिएको सूचना
02/02/2025
बोलपत्र स्वीकृति गर्ने आशयको सूचना।
मिति २०८१-१०-२० गते खोलिएको ठेक्का नम्बर 03/081-082/NCB/Works/ISP/DWIED-Surkhet , Construction of Three different surface ISP (Dangkhola Bhudebhawar, Ghokreni and Tilpur को आशयको सूचना।
26/09/2024
यस निर्देशनालयका प्रमुख लेखा अधिकृत (आठौं) श्री प्रबिन सारु मगरज्यूको फेरी भेटौंला कार्यक्रम तथा प्रमुख लेखा अधिकृत (आठौं) श्री मिन बहादुर ठाडा मगरज्यूको स्वागत कार्यक्रमका झलकहरु।
16/09/2024
२०८१ भाद्रमा जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेशको निर्णयानुसार यस निर्देशनालयबाट खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालय, सल्यानमा सरुवा हुनुभएका सिनियर ईन्जिनियर अनुप श्रेष्ठ तथा ईन्जिनियर (छैटौँ) नरविर नेपालीको यस निर्देशनालयद्वारा आयोजना गरिएको फेरी भेटौंला कार्यक्रम तथा सोही कार्यक्रममा यस निर्देशनालयमा पदस्थापना भई हाजिर हुनु भएका ईन्जिनियर पप्पु कुमार राउतको स्वागत कार्यक्रमका झलकहरु।
08/09/2024
खानेपानी, सिंचाई तथा उर्जा विकास निर्देशनालय, कर्णाली प्रदेश सुर्खेत को नयाँ भवन निर्माणको लागि आज जग खन्ने कामको प्रारम्भ भएको छ।
03/09/2024
कार्यालयको नयाँ भवन निर्माण स्थलमा कर्मचारीहरूद्वारा लेआउट हुँदै
| Monday | 10:00 - 17:00 |
| Tuesday | 10:00 - 17:00 |
| Wednesday | 10:00 - 17:00 |
| Thursday | 10:00 - 17:00 |
| Friday | 10:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |