Yadu Nepal

Yadu Nepal

Share

This page has been published with the aim of conducting research on management & current affairs.

06/07/2023

एसइई परीक्षाकाे नतिजा सार्वजनिक
**परीक्षा सञ्चालन २०७९ चैत १७ गतेदेखि २९ सम्म
**जम्मा सहभागी परीक्षार्थी: ४ लाख ८५ हजार ३ सय ९६ जना
** जसमध्ये छात्रा- २ लाख ४२ हजार ७ सय १२ जना र छात्र- २ लाख ४२ हजार ६ सय ७४ जना
कुन ग्रेडमा कति परीक्षार्थी उत्तीर्ण भएकाे जानकारी तल Comment Box मा दिइएकाे छ ।

04/07/2023

प्रत्यक्ष करकाे दर बढी हुँदा लगानी संकुचन हुने, अप्रत्यक्ष करकाे दर बढाउँदा गरिब र सिमान्त बर्गलाइ बढी भार पर्ने हुन्छ । भर्खरै विकास हुँदै गरेकाे निजी क्षेत्रलाइ लगानी निरुत्साहन नगरी कमजाेर, विपन्न, सिमान्तिकृत समूहलाइ लाभ पुग्ने गरी कस्ताे कर प्रणाली अपनाउनु उपयुक्त हाेला ? सुझाब दिनुहाेस । 10

Photos from Yadu Nepal's post 03/07/2023
02/07/2023

दर्ता भएका उद्योग मध्ये (संख्याको आधारमा)
*उत्पादनमूलक – ३७.४%
*सेवामूलक – २६.२%
*पर्यटन उद्योग – २१.९%
*पूर्वाधार सम्बन्धी – ०.७%

02/07/2023

बेरोजगारी सिर्जना गर्ने मुख्य मुख्य कारणहरु के के हुन ? 5
**प्राबिधिक क्षेत्रको बिकास र अटोमेसन
**ग्लोवलाइजेशन र आउटसोर्सिङ्ग
**सीप र शिक्षाको अभाव
**अर्थतन्त्रको संरचनात्मक परिवर्तन
**सरकारी नीति र नियमहरु
**मौसमी रुपमा आउने उतारचढाव
**लगानीको अभाव र उद्यमशीलतामा कमी
**आर्थिक मन्दी

02/07/2023

बेरोजगारी सिर्जना गर्ने मुख्य मुख्य क्षेत्रहरु के के हुन ? 5
**प्राबिधिक क्षेत्र (Automation)
**बै‌किंग क्षेत्र (e-payment)
**Retail Market (cause of E-commerce)
**Construction (Technology and Modern Equipment)
** Service Delivery (E-governance) etc

02/07/2023
01/07/2023

लाेक सेवा आयाेग लगायत प्रतियाेगितात्मक परीक्षा र समसामयिक बिषयबस्तु पेस गर्ने अभिप्रायले याे पेज संचालन गरिएकाे छ । इच्छुक सवैमा हार्दिक स्वागत गर्दछु ।

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address

Syangja