खुमा अर्याल फाउन्डेसन

खुमा अर्याल फाउन्डेसन

Share

Our aim for Education, Healthcare, Sports & Employment is to avoid problems for young people by good councilor..

27/04/2026

स्याङ्जामा सदरमुकाममा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा स्वागत मन्तव्य राख्दै सह आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाका शिक्षा विभाग विज्ञ सदस्य बन्दना लम्साल !

Bandhana Lamsal

Photos from खुमा अर्याल फाउन्डेसन's post 26/04/2026

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर मिति २०८३/०१/१२ गते शनिबारका दिन स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा सम्पन्न भएको छ ! केहि तस्विरहरु !
समाचार लिंक : https://nayapusta.com/2026/04/25/238869/

26/04/2026

समाचार सम्प्रेषणका लागी हार्दिक धन्यवाद स्याङ्जा बुलेटिन राष्ट्रिय दैनिक एवम् भवानी अधिकारी मेडम !
Bhawani Adhikari

निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ७ जना लाभान्वित - Naya Pusta 25/04/2026

समाचार सम्प्रेषणका लागि नयाँ पुस्ता डट्कम र गोविन्द मरासिनी सरलाई धन्यवाद !

निशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३ सय ७ जना लाभान्वित - Naya Pusta स्याङजा युथ क्लबको आयोजना, खुमा अर्याल फाउन्डेसन स्याङ्जाको सहकार्य, गण्डकी मेडिकल कलेज पोखरा, पोखरा फाईभ डि अल्.....

25/04/2026

स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना मा वि मा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा शुभकामना मन्तव्य राख्दै पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मी ! शिविरको आयोजना स्याङ्जा युथ क्लबले गरेको हो भने सह आयोजना खुमा अर्याल फाउन्डेसन स्याङ्जा, यस्तै, गण्डकी मेडिकल कलेज पोखरा, पोखरा 5D ultrasound र Nivix pharmaceuticals ltd को प्राविधिक सहयोग रहेको छ ! कार्यक्रमका सहयोगी संस्थाहरुमा पुतलीबजार नगरपालिका, अर्जुनचौपारी गाउँपालिका स्याङ्जा र मुक्तिनाथ विकास बैंक रहेका छन ! यसैगरी, मिडिया पार्टनरको रुपमा रेडियो स्याङ्जा रहेको छ !

25/04/2026

स्याङ्जामा सदरमुकाममा आयोजित विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविरमा शुभकामना मन्तव्य राख्दै सह आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाका अध्यक्ष लेखनाथ शर्मा !

Lekhnath Sharma

Photos from खुमा अर्याल फाउन्डेसन's post 25/04/2026

विशेषज्ञ सहितको निशुल्क स्वास्थ्य शिविर स्याङ्जा सदरमुकामको त्रिभुवन आदर्श मा वि मा जारी छ ! शिविरका केहि तस्विरहरु !

photo : Prakash Dotel

21/04/2026

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका सदस्य, युवा उद्यमी तथा कलाकार कमल अर्याल ज्युलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौ !!

14/04/2026

नव वर्ष २०८३ सालको स्वदेश तथा विदेशमा रहनुहुने सम्पुर्ण नेपालीजनमा हार्दिक शुभकामना !

09/04/2026

यस खुमा अर्याल फाउन्डेसन स्याङ्जाका कोषाध्यक्ष तथा सफल युवा व्यवसायी आदरणिय छविलाल अर्याल दिपक ज्युलाई जन्मदिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछौ ।

Deepak Aryal

Photos from खुमा अर्याल फाउन्डेसन's post 09/04/2026

आजदेखि पुतलीबजार नगरपालिका ५ ढाँडा हुलाकमा सुरु भएको क्लबस्तरिय पुरुष भलिबल प्रतियोगिताको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दछौ ।

27/03/2026

भगवान श्रीरामको आदर्शले तपाईंलाई सही बाटो रोज्ने बुद्धि,अन्यायसँग जुध्ने साहस र जीवनमा सधैं उज्यालो देख्ने दृष्टि प्रदान गरोस् ! राम नवमीको सम्पुर्णमा मंगलमय शुभकामना !!

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address

Syangja
Syangja

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00