करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा

Share

"स्वेच्छिक सहभागिता सहितको फराकिलो कराधार: दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार"

01/08/2024
Photos from करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा's post 01/07/2024

बिरुवा गाउँपालिका अन्तर्गतका करदाताहरुमा अनुरोध
आर्थिक विद्येयक, २०८१ को दफा २३ बमोजिम आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था अन्तर्गत विगतमा स्थायी लेखा नम्बर लिई आय वर्ष २०७९।०८० सम्मको आय विवरण बुझाउन बाँकी रहेका करदाताले सो बाँकी आय विवरण बुझाएमा, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम मात्र दाखिला गरेमा अन्य ढिला शुल्क र ब्याजको ७५ प्रतिशत रकम छुट हुने ब्यवस्था रहेको छ। तपशिलका करदाताहरुले सोही बमोजिम कर छुटको सुविधा प्रयोग गरी लाभान्वित हुनुहुन सुचित गरिन्छ।

Photos from करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा's post 01/07/2024

फेदीखोला गाउँपालिका अन्तर्गतका करदाताहरुमा अनुरोध
आर्थिक विद्येयक, २०८१ को दफा २३ बमोजिम आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था अन्तर्गत विगतमा स्थायी लेखा नम्बर लिई आय वर्ष २०७९।०८० सम्मको आय विवरण बुझाउन बाँकी रहेका करदाताले सो बाँकी आय विवरण बुझाएमा, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम मात्र दाखिला गरेमा अन्य ढिला शुल्क र ब्याजको ७५ प्रतिशत रकम छुट हुने ब्यवस्था रहेको छ। तपशिलका करदाताहरुले सोही बमोजिम कर छुटको सुविधा प्रयोग गरी लाभान्वित हुनुहुन सुचित गरिन्छ।

Photos from करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा's post 30/06/2024

हरिनास गाउँपालिका अन्तर्गतका करदाताहरुमा अनुरोध
आर्थिक विद्येयक, २०८१ को दफा २३ बमोजिम आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था अन्तर्गत विगतमा स्थायी लेखा नम्बर लिई आय वर्ष २०७९।०८० सम्मको आय विवरण बुझाउन बाँकी रहेका करदाताले सो बाँकी आय विवरण बुझाएमा, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम मात्र दाखिला गरेमा अन्य ढिला शुल्क र ब्याजको ७५ प्रतिशत रकम छुट हुने ब्यवस्था रहेको छ। तपशिलका करदाताहरुले सोही बमोजिम कर छुटको सुविधा प्रयोग गरी लाभान्वित हुनुहुन सुचित गरिन्छ।

Photos from करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा's post 26/06/2024

कालीगण्डकी गाउँपालिका अन्तर्गतका करदाताहरुमा अनुरोध

आँधिखोला गाउँपालिका अन्तर्गतका करदाताहरुमा अनुरोध

अर्जुनचौपारी गाउँपालिका अन्तर्गतका करादाताहरुमा अनुरोध
आर्थिक विद्येयक, २०८१ को दफा २३ बमोजिम आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था अन्तर्गत विगतमा स्थायी लेखा नम्बर लिई आय वर्ष २०७९।०८० सम्मको आय विवरण बुझाउन बाँकी रहेका करदाताले सो बाँकी आय विवरण बुझाएमा, सो आय विवरण अनुसारको आयकर र सोमा लाग्ने ब्याजको २५ प्रतिशतले हुने रकम मात्र दाखिला गरेमा अन्य ढिला शुल्क र ब्याजको ७५ प्रतिशत रकम छुट हुने ब्यवस्था रहेको छ। तपशिलका करदाताहरुले सोही बमोजिम कर छुटको सुविधा प्रयोग गरी लाभान्वित हुनुहुन सुचित गरिन्छ।

Photos from करदाता सेवा कार्यालय पुतलीबजार, स्याङ्जा's post 14/06/2024

आर्थिक विधेयक,२०८१ को छुट सुविधाको प्रयोग गर्ने निवेदनको ढाँचा !

05/06/2024

आर्थिक विधेयक, २०८१ ले गरेको विशेष छूट तथा सहुलियतहरुको समयमै उपयोग गरी लाभान्वित हुन सुचित गरिन्छ।

03/04/2024

करदाता सेवा कार्यालय स्याङ्जाको अत्यन्त जरुरी सुचना

Want your business to be the top-listed Government Service in Syangja?

Click here to claim your Sponsored Listing.

Location

Address

Putalibazar 1 Syangja
Syangja

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00